चैत्र ९, २०८२ सोमबार | १०:०३:५३
पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित

भ्लाहोभिचको गोलमा फियोरेन्टिना विजयी

रोम, (खेलाडी)- डुसान भ्लाहोभिचको गोलमा युडिनेसीमाथि १-० को जित हासिल गर्दै फियोरेन्टिना इटालियन सिरी ‘ए’ अंकतालिकाको पाँचौं स्थानमा उक्लिएको छ । 

६ खेलको समाप्तीमा १२ अंकका साथ फियोरेन्टिना पाँचौं स्थानमा उक्लिँदा सात अंकमा सीमित युडिनेसी १३औं स्थानमा कायम छ । 

फियोरेन्टिनालाई जित दिलाउन भ्लाहोभिचले १६औं मिनेटमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गरेका थिए । युडिनेसीका वालेसले विपक्षी खेलाडी जियाकोमो बोनाभेन्टुरामाथि फाउल गरेपछि फियोरेन्टिनाले पेनाल्टीको मौका पाएको थियो ।

इटालियन सिरी ‘ए’मा आइतबारै सम्पन्‍न अन्य खेलमा इम्पोलीले बोलोग्‍नामाथि ४-२ को जित हासिल गर्दा सासौलोले नवप्रवेशी सार्लेनिटानालाई १-० ले पराजित गर्‍यो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो