चैत्र १२, २०८२ बिहीबार | २३:२४:०५
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

मेसीलाई भोट दिने निर्णय टिमको थियो, म एक्लैको होइनः अलाबा

काठमाडौं । अस्ट्रियाका कप्तान डेभिड अलाबाले सोमबार राति भएको फिफा उत्कृष्ट अवार्डअन्तर्गत पुरुष वर्ष खेलाडीमा मेसीलाई भोट दिनु टिमको निर्णय रहेको बताएका छन् ।

हाल स्पेनिस क्लब रियाल मड्रिडबाट व्यावसायीक फुटबल खेलिरहेका अलाबाले क्लब सहकर्मी तथा बालोन डि’अर विजेता करिम बेन्जेमाको सट्टा मेसीलाई पहिलो स्थानमा राखेका थिए ।

मेसीलाई भोट दिएसँगै ३० वर्षिय अलाबालाई सामाजिक संजालमार्फत रियाल समर्थकले  गाली गरेका थिए । अलाबामाथि रंगभेदी दुर्व्यवहार पनि गरिएको थियो ।

अलाबाले ट्विटरमार्फत बेन्जेमालाई भोट नदिनु आफ्नो गल्ती नभएको बताएका छन् ।

‘यस फिफा अवार्डमा दिएको भोट अस्ट्रियन राष्ट्रिय टोलीको सामूहिक भोट हो । म एक्लैको होइन,’ अलाबाले भने, ‘सबैलाई थाहा छ , म बेन्जेमा र उसको खेललाई कती प्रशंशा गर्छु । मैले भन्दै आएको छु, बेन्जेमा विश्वकै उत्कृष्ट खेलाडी हुन् र म अझ पनि यो कुरालाई मान्छु ।’

अलाबाले बेन्जेमालाई दोस्रो र किलियन एमबाप्पेलाई तेस्रो स्थानमा राखेका थिए । विश्वभरीका राष्ट्रिय टोली प्रशिक्षक, कप्तान र खेल पत्रकारहरुले फिफा अवार्डमा भोट हालेका थिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो