चैत्र १२, २०८२ बिहीबार | २१:५०:४०
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

टोलीलाई विश्वास गर्न इन्जोको आग्रह

काठमाडौं । टोलीका खेलाडी, कर्मचारी र प्रशिक्षक ग्राहम पोर्टरलाई विश्वास गर्न क्लब समर्थकलाई चेल्सीका मिडफिल्डर इन्जो फर्नान्डेजले आग्रह गरेका छन् ।

जारी सिजन खराब लयबाट गुज्रिरहेको चेल्सी पछिल्ला पाँच खेलमा जितविहिन छ ।
 

 पछिल्ला दुई ट्रान्सफर विन्डोमा नयाँ खेलाडीहरु भित्र्याउन चेल्सीले मोटो रकम खर्चिएको छ । जनवरीमा चेल्सीले मिडफिल्डर इन्जोलाई पोचुर्गिज क्लबबाट अनुबन्ध गर्न १०६.३ मिलियन पाउन्ड तिरेको थियो । 

चेल्सीले आइतबार अर्को लन्डन क्लब टोटनहमको सामना गर्दा इन्जो चेल्सीबाट पहिलो जितको खोजीमा हुनेछन् । 
टोटनहमसँगको खेलअघि इन्जोले आफुहरुलाई विश्वास गर्न आग्रह गरेका हुन् ।

‘हामीहरु तपाइँहरुलाई प्रतिनिधित्व गर्दै छौं ।टोलीका खेलाडी, कर्मचारी र प्रशिक्षकलाई विश्वास गुर्नहोस ।  हामी एउटै बाटोमा हिँडिरहेका छौं,’ अर्जेन्टाइन इन्जोले भने, ‘क्लब पुनर्संरचनाको बाटोमा छ । हामी खेल जित्ने प्रयास गर्नेछौं । आइतबारबाट हाम्रो प्रदर्शनमा परिवर्तन आउनेछ ।’

अर्जेनिटना कतार विश्वकप २०२२ को च्याम्पियन बन्दा इन्जो टोलीका महत्वपूर्ण सदस्य थिए । उनी प्रतियोगिताकै उत्कृष्ट युवा खेलाडी घोषित भएका थिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो