चैत्र १४, २०८२ शनिबार | ०७:१२:५८
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

फेका कपः ओरियन्टल च्याम्पियन

काठमाडौं । ओरियन्टल एकेडेमीले १५ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा च्यामिपयन बनेको छ ।

स्वच्छ शैक्षिक प्रतिस्पर्धीहरुको संगठन (फेका) द्वारा आयोजित प्रतियोगिताको शनिबार सम्पन्न फाइनलमा ओरियन्टलले न्यु स्टार पोललाई १-० ले पराजित गरेको हो । विजयी टोलीका लागि राहुल तामाङले निर्णायक गोल गरे ।

उपाधिसंगै ओरियन्टले ३० हजार तथा उपविजेता न्यु स्टार पोलले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

पेप्सीकोलास्थिा टाउन प्लानिङको मैदानमा तेश्रो स्थानका लागि भएको खेलमा गेटवे एकेडेमीले गोल्डेन बडलाई हरायो । गेटवेले १० हजार तथा गोल्डेन बडले पाँच हजार रुपैयाँ  पुरस्कार पाए । ब्रम्हकुञ्ज अनुशासित टोली बन्यो ।

गेटवेका दर्शन केसी उदीयमान खेलाडी चुनिए । ओरियन्टलका निकेश बस्नेत उत्कृष्ट गोलकिपर, न्यु स्टार पोलका योगेश विष्ट उत्कृष्ट रक्षक, गोल्डेन बडका अनुप खत्री उत्कृष्ट मिडफिल्डर, ओरियन्टलका राहुल तामाङ उत्कृष्ट फरवार्ड तथा ओरियन्टलकै रकी डंगोल उत्कृष्ट प्रशिक्षक चुनिए ।

विजेतालाई अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकजविक्रम नेम्वाङ, फेकाका अध्यक्ष श्रीराम दाहाल, प्रतियोगिता संयोजक मुरारीप्रकाश सन्जेललगायतले पुरस्कृत गरे । नकआउट प्रतियोगितामा २४ टोलीले प्रतिस्पर्धा गरेका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो