फाल्गुन २४, २०८२ आइतबार | ०८:४३:३३
सिटीको सहज जित युभेन्ट्सको चार गोल राष्ट्रिय लिग आजबाट पुनः सुचारु, तीन खेल हुँदै यमलको गोलमा बार्सिलोना विजयी जापानसँग भारतको फराकिलो हार विश्वकप २०२६ः अन्यौल र अनिश्चिताको बादल ट्वान्टी-२० विश्वकप २०२६ः फाइनलअघि सबैभन्दा धेरै रन र विकेट लिने खेलाडी आर्सनलको खेल सुन्दर कि कुरुप ? भारतीय टिमले अँगालेको स्यामसन ट्वान्टी-२० विश्वकपः फाइनलमा भारत की न्युजिल्यान्ड ? सिटीको सहज जित युभेन्ट्सको चार गोल राष्ट्रिय लिग आजबाट पुनः सुचारु, तीन खेल हुँदै यमलको गोलमा बार्सिलोना विजयी जापानसँग भारतको फराकिलो हार विश्वकप २०२६ः अन्यौल र अनिश्चिताको बादल ट्वान्टी-२० विश्वकप २०२६ः फाइनलअघि सबैभन्दा धेरै रन र विकेट लिने खेलाडी आर्सनलको खेल सुन्दर कि कुरुप ? भारतीय टिमले अँगालेको स्यामसन ट्वान्टी-२० विश्वकपः फाइनलमा भारत की न्युजिल्यान्ड ?

बार्सिलोनाविरुद्धको जितले थप उर्जा मिलेको छः टेन हाग

लन्डन । बार्सिलोनाविरुद्ध जित निकालेपछि इङलिस प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेडका प्रशिक्षक इरिक टेन हागले टोलीलाई थप उर्जा मिलेको बताएका छन् ।

घरेलु मैदान ओल्र्ड ट्राफोर्डमा बिहिबार स्पेनिस क्लब बार्सिलोनालाई २-१ ले हराउदैँ युनाइटेड युरोपा लिगको अन्तिम १६ मा प्रवेश गरेपछि हागले थप हौसला मिलेको बताएका हुन् ।

खेलको १८ औं मिनेटमा रोर्बट लेवान्डोस्कीले पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ४७ औं मिनेटमा फ्रेड तथा ७३ औं मिनेटमा एन्टोनीले गोल गर्दै  युनाइटेडलाई २-१ को रोमाञ्चक जित दिलाएका थिए । 

 युनाइटेड समग्रमा ४-३ ले विजयी भएको हो । पहिलो लेगमा दुवै टोलीले २-२ को बराबरी खेलेका थिए ।

‘पहिलो हाफमा राम्रो खेल्न सकेनौं । हामीले महत्वपुर्ण खेलाडी क्यासेमिरोलाई त्यति धेरै प्रयोगमा ल्याएका थिएनौँ,’ हागले भने,‘मलाई लाग्छ खेलाडी पहिलो हाफमा दबाब महसुस गरेका थिए । दोस्रो हाफमा उत्कृष्ट खेल्दै जित निकाल्यो । टोलीमा जस्तो सुकै अवस्था आउन सक्छ । त्यसको सामना गर्न तयार हुनुपर्छ । बार्सिलोनाविरुद्धको जितले टोलीको आत्मविश्वासमा थप उर्जा मिलेको छ ।’
 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||