वैशाख ३०, २०८२ मंगलबार | १८:४९:१६
काठमाडौं लगातार दोस्रो पटक फाइनलमा शीर्ष डिभिजनमा उक्लियो प्लानिङ ब्वाइज यु-२० महिला फुटबल टोली निर्माणका लागि खुला छनोट हुने माइक हेसन पाकिस्तानको प्रशिक्षकमा नियुक्त नेपाल हङकङसँग पराजित नेपालले दियो हङकङलाई ३० रनको लक्ष्य प्रतिबन्ध फुकुवा भएपछिको पहिलो खेलमै धिरेन्द्रको गोल धिरेन्द्रमाथिको प्रतिबन्ध फुकुवा फाइनल प्रवेशका लागि काठमाडौं र कीर्तिपुर भिड्दै समूह विजेता बन्ने लक्ष्यमा नेपाल काठमाडौं लगातार दोस्रो पटक फाइनलमा शीर्ष डिभिजनमा उक्लियो प्लानिङ ब्वाइज यु-२० महिला फुटबल टोली निर्माणका लागि खुला छनोट हुने माइक हेसन पाकिस्तानको प्रशिक्षकमा नियुक्त नेपाल हङकङसँग पराजित नेपालले दियो हङकङलाई ३० रनको लक्ष्य प्रतिबन्ध फुकुवा भएपछिको पहिलो खेलमै धिरेन्द्रको गोल धिरेन्द्रमाथिको प्रतिबन्ध फुकुवा फाइनल प्रवेशका लागि काठमाडौं र कीर्तिपुर भिड्दै समूह विजेता बन्ने लक्ष्यमा नेपाल

मनाङ मकवानपुर गोल्डकपको च्याम्पियन

फाइल फोटो

 काडमाडौं । मनाङ मर्स्याङ्दी क्लब हेटौंडामा सम्पन्न भएको पाँचौं संस्करणको सहिद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

मनाङले हेटौंडा-५ स्थित पिप्ले क्याम्पा रंगशालामा बुधबार सम्पन्न खेलमा हिमालयन शेर्पा क्लबलाई १-० ले पराजित गरेको हो ।  खेलको ७८ औं मिनेटमा रोशन राना मगरले गरेको एक मात्र गोल मनाङलाई च्याम्पियन बनाउन पर्याप्त बन्यो ।

जारी सिजनमा मनाङकाे याे पहिलाे उपाधि हाे । उपाधिसँगै मनाङले १५ लाख रुपैयाँ प्राप्त गर्दा उपविजेता हिमालयन शेर्पाले १० लाख रुपैयाँ पायो । 

सेमिफाइनलमा मनाङले विभागीय टोली नेपाल एपिएफ क्लबलाई पेनाल्टी सुटआउटमा ४-२ तथा हिमालयन शेर्पा  क्यामरुनको एभिनियर एफसीलाई १-० ले पराजित गरेका थिए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मनाङका कप्तान तथा गोलरक्षक दीप कार्कीले घोषित भएका छन् । उनले बुलेट बाइक प्राप्त गरे ।

यसैगरी हिमालयन शेर्पामा अमुत श्रेष्ठ उत्कृष्ट रक्षक, हिमायन शेर्पाका विदेशी खेलाडी योमी उत्कृष्ट फरवार्ड, मनाङका कमल थापा उत्कृष्ट मिडफिल्डर, मनाङका दीप कार्की उत्कृष्ट गोलकिपर र मनाङकै किरण श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भए । उनीहरुले जनही २५ हजार रुपैयाँ प्राप्त गरे ।   


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP