चैत्र १८, २०८२ बुधबार | ०९:४२:५३
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

नेपाल बंगलादेशसँग पराजित

काठमाडौं । दक्षिण एसियाली खेलकुद महासंघ (साफ) महिला यु-२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल खेलमा नेपाल बंगलादेशसँग ३-० ले  पराजित भएको छ ।

ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तफा कमल स्टेडियममा घरेलु टोली बंगलादेशका लागि शाहिदा अख्तर रिपा, शामसुनाहार जुनियर र उन्नती खातुनले समान एक गोल गरे ।

खेलको ४२ औं मिनेटमा शाहिदाको गोलमार्फत बंगालदेशले अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा शामसुनाहारले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाइन् ।  

८७ औं मिोटमा उन्नतीले गोल गर्दै बंगलादेशलाई ३-० को सहज जित दिलाइन् ।

राउन्ड रोबिन पद्धतीमा सञ्चालन भएको प्रतियोगिताका शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गरेका हुन् लिग चरणमा बंगलादेश शीर्ष तथा नेपाल दोस्रो स्थानमा रहेका थिए । लिग चरणमा पनि नेपाल बंगादेशसँग ३–१ ले पराजित भएको थियो ।

प्रतियोगितामा नेपाल, बंगलादेश, भारत र भुटानको सहागिता थियो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो