चैत्र १७, २०८२ मंगलबार | ०७:५९:०५
लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा

युनाइटेड स्तब्ध

लन्डन, (खेलाडी)- वेस्ट हमले ओल्ड ट्राफोर्डको १८औं भ्रमणमा पहिलो जित हात पारेको छ । 

म्यानुअल लान्जिनीको निर्णायक गोलमा वेस्ट हमले बुधबार घरेलु म्यानचेस्टर युनाइटेडलाई १-० ले स्तब्ध पार्दै इङलिस लिग कपको अन्तिम १६ को टिकट काटेको छ ।

इङलिस प्रिमियर लिगमा यसै साता वेस्ट हमलाई २-१ ले हराएको युनाइटेड जित लय कायम राख्न नसक्दा प्रतियोगिताबाट बाहिरिएको हो ।

९औं मिनेटमा लान्जिनीले गरेको गोल वेस्ट हमलाई अन्तिम १६ मा स्थान बनाउन पर्याप्त बन्यो । लान्जिनीका लागि यो सिजनको पहिलो गोल हो ।

युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले दोस्रो हाफमा मासोन ग्रिनउड र ब्रुनो फर्नान्डेजलाई मैदान प्रवेश गराएपनि त्यो रणनिती सफल भएन ।

युनाइटेड गत साता च्याम्पियन्स लिगमा योङ ब्वाइजसँग निराश भएको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो