चैत्र १७, २०८२ मंगलबार | १४:४३:३६
आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित

लियोलाई बेन्चमा राखेकोमा पछुतो छैनः पियोली

काठमाडौं ।  इटालियन क्लब एसी मिलानका प्रशिक्षक स्टेफानो पियोलीले मिलान डर्बीमा पोर्चुगिज स्ट्राइकर राफेल लियोलाइ बेन्चमा राखेकोमा कुनै पछुतो नभएको बताएका छन् ।

इटालियन सिरी ‘ए’ अन्तर्गत आइतबार राति सम्पन्न खेलमा सहरी प्रतिद्धन्द्धी इन्टर मिलानसँग १-० ले पराजित भएपछि पत्रकार सम्मेलनमा बोल्दै पियोलीले आफ्नो निर्णयमा कुनै पछुतो नरहेको प्रतिक्रिया दिएका हुन् ।

सान सिएरोमा खेलको ३४ औं मिनेटमा लाउटारो मार्टिनेजले गरेको गोल निर्णायक बन्दा इन्टरले जित निकालेको छ ।

लगातार चौथो खेलमा पराजय ब्यहोरेको साबिक विजेता इन्टर लिगको छैटौं स्थानमा छ । पियोलीले इन्टरविरूद्ध अग्रपंक्तिमा  डिभोक ओरिगी र ओलिभर जिराेडलाई पहिलो रोजाइमा राखेका थिए । 
दुवैले प्रभावशाली प्रदर्शन गर्न सकेनन् । लियो खेलको ५५ औं मिनेटमा ओरिगीको स्थानमा  मैदान प्रवेश गरेका थिए ।

लियाेले  खेलमा राम्रो प्रभाव छाडेको भए  पनि पाएका केही अवसरलाई गोलमा परिणत गर्न नसक्दा इन्टर स्तब्ध बन्न पुग्यो ।

पियोलीले भने, ‘लियो राम्रा खेलाडी हुन् ,तर मैले इन्टरको रक्षपंक्तीलाई दाबाब दिनका लागि दुई सेन्टर फरवार्डलाई खेलाउने निर्णय लिएको थिए । हामी सफल हुन सकेनौं।’

पियोलीले लियोमाथि रहेको र  उनले आफुलाई प्रमाणित गरिसकेको बताएका छन् ।

‘ पहिलो रोजाइमा नपरे पनि म लियोलाई विश्वास गर्छु , उनले आफुलाई प्रमाणित गरिसकेका छन् ,’ पियोलीले भने, खेल अनुसार रणनिति परिवर्तन भइरहन्छ । मैले खेलको आवश्यकता अनुसार नै पहिलो रोजाई मैदान उतारेको थिए । यसमा कुनै पछुतो छैन । ’
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो