वैशाख ३०, २०८२ मंगलबार | १८:४५:५५
काठमाडौं लगातार दोस्रो पटक फाइनलमा शीर्ष डिभिजनमा उक्लियो प्लानिङ ब्वाइज यु-२० महिला फुटबल टोली निर्माणका लागि खुला छनोट हुने माइक हेसन पाकिस्तानको प्रशिक्षकमा नियुक्त नेपाल हङकङसँग पराजित नेपालले दियो हङकङलाई ३० रनको लक्ष्य प्रतिबन्ध फुकुवा भएपछिको पहिलो खेलमै धिरेन्द्रको गोल धिरेन्द्रमाथिको प्रतिबन्ध फुकुवा फाइनल प्रवेशका लागि काठमाडौं र कीर्तिपुर भिड्दै समूह विजेता बन्ने लक्ष्यमा नेपाल काठमाडौं लगातार दोस्रो पटक फाइनलमा शीर्ष डिभिजनमा उक्लियो प्लानिङ ब्वाइज यु-२० महिला फुटबल टोली निर्माणका लागि खुला छनोट हुने माइक हेसन पाकिस्तानको प्रशिक्षकमा नियुक्त नेपाल हङकङसँग पराजित नेपालले दियो हङकङलाई ३० रनको लक्ष्य प्रतिबन्ध फुकुवा भएपछिको पहिलो खेलमै धिरेन्द्रको गोल धिरेन्द्रमाथिको प्रतिबन्ध फुकुवा फाइनल प्रवेशका लागि काठमाडौं र कीर्तिपुर भिड्दै समूह विजेता बन्ने लक्ष्यमा नेपाल

माउरिन्होले उडाए आलोचकको मजाक

रोमा । इटालियन सिरी ए को क्लब रोमाका प्रशिक्षक जोसे माउरिन्होले  क्लबका आलोचकहरुको मजाक उडाएका छन् ।

रोमाले सिरी ए अन्तर्गत  शनिबार राति भएको खेलमा इम्पोलीमाथि २-० को जित निकालेपछि माउरिन्होले आलोचकहरुको  मजाक उडाएका हुन् । खेलको दोस्रो मिनेटमै रोजर इबानेजले रोमालाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको चार मिनेटपछि ट्यामी अब्राहमले गोल गर्दै रोमाको जित पक्का गरे ।

रोमामा माउरिन्होको सम्झौता २०२३ सम्म मात्र रहेको छ । यद्यपी, रोमा २०२४/ २०२५ का लागि मौउरिन्होसँगको सम्झौता नविकरण गर्ने तयारीमा छ ।

माउरिन्होको प्रशिक्षणमा रोमाले ५०, २१ मा हार र १७ बराबरीको नतिजा निकालेको छ । रोमा सिरी ए मा ४० अंकसहित तेस्रो स्थानमा छ । रोमा शीर्ष स्थानको नापोली भन्दा १३ अंकले पछाडी छ ।

इम्पोलीमाथिको जितले रोमाका सर्मथकहरुलाई खुुसी दिलाएको छ । खेलको अन्तिम समयमा रोमाका कप्तान लोरेन्जो पेलेग्रिनीलाई सर्मथकहरुले मैदानमा घेरेका थिए ।  
त्यही विषयलाई लिएर माउरिन्होले समर्थकमाथि ब्यङग गर्दै आलोचकको मजाग उडाएका हुन् ।

माउरिन्होले भने,‘लोरेन्जो प्रशिक्षक हुन् । त्यसैले सबैले उनको सम्मान तथा क्लबका लागि गरेको योगदानको कदर गर्छन् । सायद ६० हजार मध्ये २०,३० जना त्यस्तो हुन सक्छन् । हामी केही दायरमा रहेर खेल्नु पर्छ । ‘केही समर्थक यो बुझदैनन् । तर, यसलाई समानन्य रुपमा लिनुपर्छ । सर्मथकहरु क्लबलाई माया गर्छन् । फुटबल खेल्न सोचे जस्तो सजिलो भन्ने कमैले मात्र बुझेका छन् । 
 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP