चैत्र ९, २०८२ सोमबार | ०९:२६:१२
पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित

चोटका कारण मेसीलाई निकालेँ : पोचेटिन्हो

पेरिस, (खेलाडी)- फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)  का प्रशिक्षक माउरिसियो पोचेटिन्होले अर्जेटिनी स्ट्राइकर लियोनल मेसीलाई परिवर्तन गर्नुको कारण उनको चोट भएको खुलासा गरेका छन् ।

आइतबार लियोन विरुद्धको खेलमा पोचेटिन्होले ७६औं मिनेटमा मेसीको स्थानमा अशरफ हाकिमीलाई मैदान प्रवेश गराएका थिए । 

‘म त्यो अवस्थालाई बुझ्छु र स्वीकार्छु पनि,’ उनले भने, ‘मेसीले खेलको पहिलो हाफमा राम्रो प्रर्दशन गरेका थिए । तर उनी गोलको खाता खोल्न भने असफल रहे । उनले ७६औं मिनेटसम्म खेले । मैले त्याे समस्या बुझेर नै उनलाई मैदान बाहिर बोलाउने निर्णय गरेँ ।’ 

पोचेटिन्होले च्याम्पियन्स लिग अन्तर्गत  आगामी बुधबार म्यानचेस्टर सिटी विरुद्ध हुने खेलमा मेसीको उपस्थितीका बारेमा शंका नगर्न समेत आग्रह गरेका छन् ।

‘उत्कृष्ट खेलाडीहरु सधै मैदानमा हुन चाहन्छन् र यो कुरा बुझ्न सकिन्छ,’ पोचेटिन्होले भने, ‘हाम्रो प्राथमिकता भनेको मेसी नै हुन् । उनलाई आराम मिलोस् भनेर मैदानबाट बाहिर बोलाइएको हो । ’


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो