चैत्र ७, २०८२ शनिबार | १८:२२:२४
विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा

शीर्ष क्लबको नजरमा मोरोक्कोका स्टार

दोहा । मोरोक्को कतार विश्वकप २०२२ को ‘सप्राइज प्याकेज’ हो भन्नेमा कसैको दुई मत नहोला ।

युरोपका उत्कृष्ट मानिएका बेल्जियम र क्रोएसियालाई पछि पार्दै समूह ‘एफ’को विजेता होला भनेर कमैले मात्र अनुमान गरेका थिए ।

सबैलाई आश्चर्यमा पार्दै अघि बढेको मोरोक्कोले अन्तिम १६ मा पूर्वविजेता स्पेनलाई पेनाल्टी सुटआउटमा परा जित गरेको थियो ।

क्वार्टरफाइनलमा पोर्चुगललाई हराउँदै विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको मोरोक्को सेमिफाइनलमा साबिकको विजेता फ्रान्ससँग पराजित भएको थियो ।

मोरोक्को ऐतिहासिक सफलतामा महतत्वपूर्ण भुमिका निवार्ह गरेका तीन खेलाडी सबैको नजरमा परेका छन ।

युसुफ बोनोउ

मोरोक्को सफलतमा सबभैन्दा ठुलो भुमिका गोलकिपर युसुफ बोनोउको छ ।

विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका उनले अन्तिम १६ मा स्पेनलाई पेनाल्टी सुटआउटमा हराउँदा दुई प्रहार रोकेका थिए ।

सेभियाबाट व्यवसायिक फुटबल खेल्ने बोनोउले स्पेनिस लाग लिगामा पनि आफुलाई स्थापित गराइसकेका छन ।

पछिल्लो समय बिहिरिएका खबर अनुसार ३१ वर्षिय बोनोउ अनुबन्ध गर्न म्यानचेस्टर युनाइटेड,रियाल मड्रिड जस्ता क्लबले इच्छा देखाएका छन ।

सोफयान अमराबत

विश्वकपमा मोरोक्का लागि उत्कृष्ट प्रदर्शन अर्का खेलाडी हुन सोफयान अमराबत ।

अमराबत प्रतियोगिताको उत्कृष्ट युवा खेलाडी मध्ये एक हुन । २६ वर्षिय मिडफिल्डर अमराबत हाल इटालियन सिरी ए को क्लब फियोरेन्टिनाबाट व्यवसायिक फुटबल खेल्छन ।

युरोपियन फुटबलमा स्थापित भइसकेका अमराबत टोटेनहम,लिभरपुल,म्यानचेस्टर युनाइटेड जस्ता क्लबको नजरमा परेका छन ।

हाकिम जियच

विंगर जियजले युरोपमा आफुलाई स्थापित गराइसकेका छन । हाल युरोपकै उत्कृष्ट मानिने इङ्लिस क्लब चेल्समा रहेका जियचको चर्चा विश्वकप पछि झनै चुलिएको छ ।  

बल नियन्त्रणमा राम्रो देखिएका २९ वर्षिय जियचवाट प्रभावित भएर एसी मिलानले चासो देखाएको छ ।

 

 

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो