चैत्र ८, २०८२ आइतबार | १६:३६:२०
दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन

रेफ्री सेजर रामोसविरुद्ध मोरोक्को फुटबल संघको उजुरी

दोहा । मोरोक्को फुटबल संघले फ्रान्सविरुद्धको सेमिफाइनलमा मेक्सिकोका रेफ्री सेजर रोमोसको निर्णयप्रती असन्तुष्टि जनाउँदै फिफामा उजुरी दिएको छ ।

मोरोक्को कतार विश्वकप २०२२ अन्तर्गत  बुधबार सम्पन्न दोस्रो सेमिफाइनलमा साबिको विजेता फ्रान्ससँग २–० ले पराजित भएको थियो ।

‘रेफ्रीले हामीविरुद्ध बारम्बार गलल निर्णय दिइरहे । स्पस्ट देखिएका दुई पेनाल्टीमा  रोमोसले वास्ता गरेरनन्’ मोरोक्को फुटबल संघले भनेको छ‘ रेफ्री फ्रान्सको पक्षमा रहेको महसुस भएको थियो ।’

रेफ्री रोमोले विंगर सेफियन बोउफललाई थियो हर्नान्डेजले डि बक्स पउल गर्दा पेनाल्टी दिएका थिएनन् ।

त्यस्तै सलिम अल्लाहविरुद्ध भएको फउलमा पनि रेफ्रीले पेनाल्टी नदिनुका साथै भिएआरसम्म पनि गएका थिएनन् ।

मोरोक्को फुटबल संघले भिडियो असिस्टेन्ट रेफ्रीमाथि पनि अल्लाहमाथिको फउलमा कुनै प्रतिक्रिया नजनाएको आरोप लगाएको छ ।

विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको मोरोक्कोले शनिबार तेस्रो स्थानका लागि क्रोएसियाको सामना गर्नेछ ।  

 

 

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो