चैत्र १८, २०८२ बुधबार | ११:५५:२२
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

थन्डर बोल्ट्स कपः फुटबलमा ब्लुम नेपालको जित

सांकेतिक तस्विर ।

काठमाडौं । जेम्स विद्यालयको आयोजनामा जारी दोस्रो थन्डर बोल्ट्स कप खेलकुद महोत्सव अन्तर्गत यु-१२ छात्र फुटबलको समूह चरणमा ब्लुम नेपालले शिखर स्कुललाई ७-१ ले पराजित गरेको छ ।

जेम्स स्कुलको खेल मैदानमा जारी प्रतियोगितामा मंगलबार सम्पन्न अन्य खेलमा लिटिल फ्लावरले लर्डस लाइटलाई ४-० र चेल्सी वर्ल्डले  लिटिल एन्जेल्सलाई ४-१ ले हराउँदा सेन्ट जेभियर्स र निस्टबीचको खेल २-२ को बराबरीमा टुंगियो।

यसैगरी यु-१६ छात्र क्रिकेटमा एलआरआइले जेम्सलाई ९ विकेट, लिटिल एन्जेल्सले भ्याली पब्लिकलाई आठ विकेट र चेल्सी वर्ल्डले जेम्सलाई सात विकेटले पराजित गरे।

यु-१८ छात्र बास्केटबलको समूह चरणमा काठमान्डौं वर्ल्डले बर्नहार्टलाई ६३-५९, नामीले मोलिसलाई ४८-२२ र गोल्डेनगेटले जेम्सलाई ४७-१५ ले हराए ।

त्यस्तै यु-१८ छात्रातर्फको समूह चरणमा नामीले रिब्सलाई २१-१९ ले पराजित गर्यो।

यु-१६ छात्रतर्फ एलआरआइले ओएसिसलाई ५३-४७ तथा रातो बंगलाले मेगसलाई ४४-२३ले निरास बनाए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो