काठमाडौं । चार खेलाडीसहित ६ सदस्यीय नेपाली टोली पब्जी मोबाइल ग्लोबल ओपनमा सहभागी हुन मंगलबार उज्वेकिस्तानको तास्केन्ट प्रस्थान गरेको छ ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य एवं इ-स्पोर्टस एसोसिएसन नेपालका अध्यक्ष अञ्जन धमलाले मंगलबारै बिदाइ गरे ।
अप्रिल १० देखि १४ सम्म हुने प्रतियोगितामा टिटुकेले नेपालको प्रतिनिधित्व गर्नेछ । टोलीमा सुविन प्रजापति (कप्तान), मौसम गुरुङ, दीपेश गुरुङ र अजय श्रेष्ठ छन् ।
यस्तै टोलीको प्रशिक्षकमा विपुल भट्टराई तथा व्यवस्थापकमा संगीता गुरुङ छन् ।
भिडियो
NEPAL VS SRI LANKA II MATCH PREVIEW II साम्बा सधै टिमको मुख्य खेलाडी हो II ANANTA RAJ THAPA
टोली मजबुत छ, यसपालि उपाधि जित्छौं ll Yam Gurung, Head Coach- Nepal National Women's U-20 Team
पछिल्लो समय खेलमा कन्फिडेन्स बढिरहेको महसुस गरेको छु ll Kusum Khatiwada
नेपाली यु-२० महिला टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीमा NEPAL NATIONAL U-20 WOMEN'S TEAM TRAINING
तास्केन्दमा नेपाली टोलीको चौथो दिन ।। Nepal National Women's Football Team Training Day-4
NEPAL VS LAOS II MATCH PREVIEW II लाओससँग अञ्जिलाको ठाउँमा उशाले मौका पाउन सक्छिन् II HARI KHADKA
तास्केन्दमा नेपाली टोलीको तेस्रो दिन ll Nepal National Women's Football Team Training Day-3