वैशाख ३०, २०८२ मंगलबार | ०८:५३:२४
आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक ब्रिगेड ब्वाइजलाई हराउँदै रेलिगेसन खतराबाट अगाडि बढ्यो आरसीटी टेस्ट क्रिकेटबाट विराट कोहलीकाे संन्यास डिएभी स्कुल च्याम्पियन नापोलीलाई पछ्याउँदै इन्टर मिलान आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक ब्रिगेड ब्वाइजलाई हराउँदै रेलिगेसन खतराबाट अगाडि बढ्यो आरसीटी टेस्ट क्रिकेटबाट विराट कोहलीकाे संन्यास डिएभी स्कुल च्याम्पियन नापोलीलाई पछ्याउँदै इन्टर मिलान

पाकिस्तान दुई सय ९५ रनले पछि

काठमाडौं । न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको  पहिलो इनिङमा पाकिस्तान दुई सय ९५  रनले पछि परेको छ ।

नेसनल स्टेडियममा न्युजिल्यान्ड चार सय ४९ रनमा सेटिएपछि ब्याटिङ थालेको पाकिस्तान दोस्रो दिनको समाप्ती हुँदा १५४–३  को अवस्थामा छ ।

अब पाकिस्तानले बुधबार यही स्थितीबाट तेस्रो दिनको सुरुआत गर्नेछ । पाकिस्तानका लागि इमाम उल हक एक सय २५ बलमा नौ चौका एक छक्का मद्दतमका ७४ रन बनाएर खेलिरहेका छन् । साउद सकिल १३ रनमा अविजित छन् । यसैगरी कप्तान बबार अजमाले २४,सान मसुले २० र अब्दुल्लाह साफिकले १९ रन जोडे ।

न्युजिल्यान्डका लागि म्याट हेनरी र अजजज् पटेलले समान एक विकेट लिएका छन् ।

यसअघि ३०९–६ को स्थितीबाट दोस्रो दिनको सुरुआत गरेको न्युजिल्यान्ड चार सय ४९ समेटिएको थियो । न्युजिल्यान्डले थप एक सय ४० रन बनाउँदा बाँकी चार विकेट गुमायो ।


न्युजिल्यान्डका लागि डिभोन कोन्वेले एक सय ९१ बलमा १७ चौका र एक छक्का मद्दतमा सर्वाधिक एक सय २२ रन बनाए । यसैगरी म्याट हेनरीले ८१ बलमा आठ चौका र दुई छक्का मद्दतमा अविजित ६८ रन तथा टोम ब्लन्डेललले  एक सय आठ बलमा ५ चौका मद्दतमा ५१ रन बनाए ।

पाकिस्तानका लागि अब्रर अहमेदले चार तथा अघा सलमान र निसम शाहले समान तीन विकेट लिए ।

दुवै टोली यो टेस्ट जित्दै दुई खेलको श्रृंखला १–० ले आफ्नो पक्षमा पार्ने लक्ष्यमा छन् । पहिलो टेस्ट ‘ड्र’ भएको थियो ।

 

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP