माघ ७, २०८२ बुधबार | १७:१४:११
श्रीलंकालाई हराउँदै बंगलादेश उक्लियो शीर्ष स्थानमा एसिया च्याम्पियनसिपका लागि टिपटो स्पोर्टस एकेडेमी थाइल्यान्ड प्रस्थान भारत र न्युजिल्यान्डको ट्वान्टी २० शृंखला आजबाट च्याम्पियन्स लिगमा सिटी र पिएसजीको हार, आर्सनलको अपराजित यात्रा कायम एन्फाको चुनावी कार्यक्रम स्थगित साफ यु-१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एन्फा राष्ट्रिय लिगः मंगलबारका दुबै खेल बराबरीमा सकियो साफ महिला यु-१९ च्याम्पियनसिपः नेपालको पहिलो खेल भारतसँग तीन गोलको अग्रता जोगाउन नसक्दा नेपालले पाकिस्तानसँग दुई अंक गुमायो अफगानिस्तानसँग वेष्ट इन्डिज पराजित श्रीलंकालाई हराउँदै बंगलादेश उक्लियो शीर्ष स्थानमा एसिया च्याम्पियनसिपका लागि टिपटो स्पोर्टस एकेडेमी थाइल्यान्ड प्रस्थान भारत र न्युजिल्यान्डको ट्वान्टी २० शृंखला आजबाट च्याम्पियन्स लिगमा सिटी र पिएसजीको हार, आर्सनलको अपराजित यात्रा कायम एन्फाको चुनावी कार्यक्रम स्थगित साफ यु-१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एन्फा राष्ट्रिय लिगः मंगलबारका दुबै खेल बराबरीमा सकियो साफ महिला यु-१९ च्याम्पियनसिपः नेपालको पहिलो खेल भारतसँग तीन गोलको अग्रता जोगाउन नसक्दा नेपालले पाकिस्तानसँग दुई अंक गुमायो अफगानिस्तानसँग वेष्ट इन्डिज पराजित

बागमतीको लगातार तेस्रो हार

काठमाडौं । प्रधानमन्त्री कप पुरुष एक दिवसीय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशको जितविहिन यात्राले तेस्रो खेलसम्म निरन्तरता पाएको छ ।

बुधबार मुलपानी क्रिकेट मैदानमा बागमतीले लुम्बिनी प्रदेशलाई आठ विकेटको नतिजा सुम्पिएको हो । बागतमीले  प्रस्तुत गरेको एक सय ५५ रनको लक्ष्य लुम्बिनीले ३५.४ ओभरमा मात्र दुई विकेट क्षतीमा पूरा गर्यो । 
पहिलो खेलमा नेपाल पुलिस क्लबसँग पराजित भएको बागतमी दोस्रो खेलमा प्रदेश एकसँग निराश भएको थियो ।

लुम्बिनीका लागि कप्तान देव खनालले अविजित ७७ रन जोड्दा प्रजोल थापाले २९ रन जोडे । त्यस्तै सन्दिप रजाइलीले पनि अविजित २९ रन जोडे । देवले एक सय १९ बलमा आठ चौका र दुई छक्का प्रहार गरे ।  
बागतमीका प्रतिश जिसी र रिजन ढकालले समान एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको बागमतीले  ३८.१ ओभरमा सबै विकेट गुमाउँदै एक सय ५४ रनको योगफल खडा गरेको थियो ।

बागमतीका लागि कप्तान ज्ञानेन्द्र मल्लले ३३,दुर्गेश थापाले ३२ र ओपनर आशुतोषले २२ रन जोडे । बागमतीका अन्य कुनै पनि ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । ज्ञानेन्द्रले ४६ बलमा चार चौका र एक छक्का प्रहार गर्दा दुर्गेशले ४९ बला चार चौका र एक छक्का प्रहार गरे । 

लुम्बिनीका अनिल खरेलले चार,विशाल विक्रम केसी र अभिषेक गौतमले समान दुई विकेट लिए ।

 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate