फाल्गुन १, २०८२ शुक्रबार | १०:२२:५४
अन्जीलालाई मनास्लुको सम्मान एटलेटिकोसँग बार्सिलोनाको हार एन्फा महिला च्याम्पियनसिप आजबाट, गाईघाट र एनआरटी भिड्दै राइजिङ स्टारको पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग खेल्दै नेपाल यस्तो छ, दीपेन्द्रको पाकिस्तानी टिम इस्लामाबाद एपिएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा काठमाडौँ किकर्सले जित्यो प्रथम इन्डो-नेपाल फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र झापा गोल्डकपको सेमिफाइनलमा नेपालको दयनीय प्रदर्शन, इटालीको ऐतिहासिक जित नेपालले टस हार्यो अन्जीलालाई मनास्लुको सम्मान एटलेटिकोसँग बार्सिलोनाको हार एन्फा महिला च्याम्पियनसिप आजबाट, गाईघाट र एनआरटी भिड्दै राइजिङ स्टारको पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग खेल्दै नेपाल यस्तो छ, दीपेन्द्रको पाकिस्तानी टिम इस्लामाबाद एपिएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा काठमाडौँ किकर्सले जित्यो प्रथम इन्डो-नेपाल फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र झापा गोल्डकपको सेमिफाइनलमा नेपालको दयनीय प्रदर्शन, इटालीको ऐतिहासिक जित नेपालले टस हार्यो

भारतमा न्युजिल्यान्डले पहिलो पटक जित्यो एकदिवसीय शृंखला

काठमाडौं । भ्रमणकारी टोली न्युजिल्यान्डले भारतमा पहिलो पटक एकदिवसीय शृंखला जितेको छ । आइतबार इन्डोरमा भएको तेस्रो खेलमा न्युजिल्यान्ड ४१ रनले विजयी हुँदै शृंखला २–१ ले कब्जा गर्याे ।

यसअघि पहिलो खेल भारतले ४ विकेटले जितेको थियो । त्यसपछि कमब्याक गर्दै दोस्रो खेल न्युजिल्यान्डले ७ विकेटले जितेको हो ।

पहिलो ब्याटिङ गरेको न्युजिल्यान्डले ८ विकेट गुमाउँदै तीन सय ३८ रनको लक्ष्य दिएको थियो । भारत ४६ ओभरमा मात्र दुई सय ९६ रन बनाउँदा अलआउट भयो । विराट कोहलीले एक सय ८ बलमा एक सय २४ रन बनाएका थिए । न्युजिल्यान्डको लागि क्रिष्टियन क्लार्क र ज्याक फाल्क्सले समान तीन विकेट लिएका थिए ।

यसअघि डेरिन मिचेल र ग्लेन फिलिप्सले न्युजिल्यान्डको लागि सतकीय इनिङ्स खेलेका थिए । प्लेयर अफ दि सिरिज भएका डेरिनले एक सय ३७ रन बनाएका हुन् । फिलिप्सले एक सय ६ रन बनाए । दुई खेलाडीले दुई सय १९ रनको साझेदारी गरेका थिए । 
 


भिडियो
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
मुम्बईबाट सुदूरपश्चिमेली समर्थकको नेपाली टिमलाई सन्देशः खेल्नु पडो, लड्नु पडो, जित्नु पडो, जय नेपाल
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
T-20 WORLD CUP: Nepal Vs England II Wankhede मा नेपाली समर्थकको उत्साह
विश्वकपका कमेन्टेटर Andrew Leonard ले दिए नेपाली टिमलाई शुभकामना Andrew Leonard cricket commentator
उद्घाटन खेल अघि धमाधम तयारी गरिदै Wankhede Stadium Mumbai II T20 World Cup 2026