पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेट लुम्बिनी प्रदेशले कर्णाली प्रदेशसामु जितका लागि एक सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
पोखरा क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय २७ रनको योगफल खडा ग¥यो । लुम्बिनीका लागि ओपनर लक्ष्मी चौधरीले ३१,कप्तान सरस्वती जिएमले ३०,सुस्मिता बजगाई र मधु डिसीले समान १२ रन जोडे ।
कर्णालीकी अञ्जु गुरुङले दुई र एन्जिला क्षेत्रीले एक विकेट लिइन ।
समूह ‘बी’ मा नेपाल पुलिस दुई खेलमा चार अंकसहित शीर्ष स्थानमा रहँदै सेमिफाइनल प्रवेश गरिसकेको छ । दोस्रो स्थानको लुम्बिनी र तेस्रो स्थानको प्रदेश एकको समान एक अंक छ । कर्णाली भने अंकविहिन छ ।
भिडियो
AMISHA KARKI लाई परिवर्तन गर्नु मेरो गल्ती हो : Rajendra Tamang Coach, Nepal
NEPAL VS BANGLADESH FINAL हेर्न बिहान देखि टिकट को लागि लाइन लागेका दर्शकको एन्फामाथि आक्रोश
INDIA लाई हराएपछि BANGLADESH लाई मात दिने अन्तिम तयारी गर्दै Sabitra Bhandari र Team Nepal
टिकट विवादमा बोल्यो एन्फा : SURESH SHAH II SANJIB MISHRA
TEAM BANGLADESH PRE -MATCH PRESS CONFERENCE SAFF Women's Championship
टोलीप्रति म विश्वस्त छु, हामी भोलि जित्नेछौं : Anjila Tumbapo Subba CAPTAIN AND GOALKEEPER
BANGLADESH सँगको फाइनल जित्ने आत्मविश्वासका साथ खेल्छौं ।। Rajendra Tamang Head Coach Nepal