चैत्र ८, २०८२ आइतबार | ०१:१६:०२
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

लुम्बिनीको विजयी यात्रा जारी

फाइल तस्विर

काठमाडौं । लुम्बिनी प्रदेशले नरेश श्रेष्ठ स्मृति यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गरेको छ ।

विराटनगरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा बुधबारलुम्बिनीले कर्णाली प्रदेशविरुद्ध चार विकेटको जित निकाल्यो ।

जितसँगै लुम्बिनीले तीन खेलमा ६ अंक जोडेको छ । दुवै खेलमा हार ब्यहोरेको कर्णाली अंकविहिन छ ।

कर्णालीले प्रस्तुत गरेको १०० रनको लक्ष्य लुम्बिनीले २६.४ ओभरमा ६ विकेट गुमाउँलै पूरा गर्यो । नर सार्कीले अविजित २०, द्रास सोनार २०, सन्तोष यादवले १७, कप्तान आकाश त्रिपाठीले १४ र स्मार्ट भुसालले १२ रन बनाए ।

कर्णालीका लागि अनुज चनरा र युनिश ठकुरीले समान दुई तथा विपिन शर्मा र दीप पौडेलले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले ३७.३ ओभरमा सबै विकेट गुमाउँदै ९९ रनको योगफल तयार पारेको थियो । कर्णालीका लागि  अर्विन्द घर्तीले २०, भुपेन्द्र शाहीले १९ र अनिरुध कुँवरले १५ रन बनाए ।

लुम्बिनीका लागि सन्तोष यादवले १० ओभरमा तीन मेडनसहित १९ रन खर्चिएर ६ विकेट लिए । यसैगरी रमेश कुर्मीले दुई तथा महेश बहर र निर्मल गुरुङले समान एक विकेट लिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो