चैत्र ८, २०८२ आइतबार | १६:२९:४८
दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन

गण्डकीको सानदार जित

विराटनगर । लुम्बिनी प्रदेशले नरेश श्रेष्ठ स्मृति यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदैशविरुद्ध ११४ रनको सानदार जित निकालेको छ ।

जितसँगै गण्डकीले तीन खेलमा चार अंक जोडेको छ । तीनै खेलमा पराजित कोशी अंकविहिन छ ।

विराटनगरस्थित ज्वाला क्रिकेट मैदानमा बुधबार गण्डकीले प्रस्तुत गरेको २०९ रनको लक्ष्य पछ्याएको कोशी ३३ ओभरमा ९४ रनमै समेटियो ।

कोशीका लागि सोनु अन्सारीले ३४, भुपाल दंगालले १९ र फैजल रहमानले ११ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

गण्डकीका लागि कप्तान अर्जुन कुमालले चार, अपराजित पौडेलले तीन, सिब्रिन श्रेष्ठले दुई र किरण भट्टराईले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २०८ रनको योगफल तयार पारेको थियो ।

गण्डकीका लागि सिब्रिन श्रेष्ठले ७७ बलमा पाँच चौका र दुई छक्काको मद्दतले सर्वाधिक ५३ रनको योगदान गरे । यसैगरी अर्जुन कुमालले ४६, सोहिल कुँवरले ३३, सुदीप अर्यालले २२, राहित चन्दले १३ र किरण पंगेनीले ११ रन बनाए ।

कोशीका लागि रोशन साहले चार, विपिन महतोले तीन तथा सौजन घिमिरेले एक विकेट लिए ।

बुधबारै सम्पन्न पहिलो खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदर्शनविरुद्ध चार विकेटको जित निकालेको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो