चैत्र ११, २०८२ बुधबार | २२:०६:१४
निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध

१७ वर्षपछि पाकिस्तानमा क्रिकेट खेल्दै इङ्ल्यान्ड

इस्लामाबाद । इङ्लिस क्रिकेट टिमले १७ वर्षपछि आज (मंगलबार) पाकिस्तानमा घरेलु टिमविरुद्ध खेल्दैछ ।

इङ्ल्यान्डले सन् २००५ देखि पाकिस्तानको भ्रमण गरेको थिएन । पछि सन् २००९ मा शृंखलाका लागि पाकिस्तानमा रहेको श्रीलंकन टिम चढेको बसमा आत्मघाती आक्रमण भएपछि सुरक्षाका कारण भ्रमण गरेका थिएनन् । तर, पछिल्लो समययता, भने पाकिस्तानमा अन्तर्राष्ट्रिय शृंखलाका लागि भ्रमण गर्ने देशहरु बढ्दै गइरहेका छन् ।

इङ्ल्यान्डले पाकिस्तानसँग कराँचीमा सात ट्वान्टी २० खेलको शृंखला खेल्ने तालिका छ ।

यी दुई टिमबीचको पहिलो खेल आज नेपाली समयअनुसार राति ०८ः १५ बजेदेखि सुरु हुनेछ । दुवै टिमले आसन्न ट्वान्टी २० विश्वकपको तयारी स्वरुप शृंखला खेल्न लागेका हुन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो