चैत्र १६, २०८२ सोमबार | १६:०७:१२
अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का

रोबिन्सन टोलीमा फिर्ता

लन्डन । इङल्यान्ड क्रिकेट बोर्ड (इसिबी)ले दक्षिण अफ्रिकाविरुद्धको टेस्ट शृंखलाको सुरुआती दुई खेलका लागि तीब्र गतिका बलर ओल्ली रोबिन्सनलाई टोलीमा फिर्ता बोलाएको छ ।

जनवरीमा अस्ट्रेलियाविरुद्धको एसेस टेस्ट शृंखलाको समापनपछि रोबिन्सनले कुनै पनि टेस्ट खेलेका छैनन । जेमी ओभरटन चोटका कारण टोलीबाट बाहिरिएपछि रोबिन्सनलाई टोलीमा फिर्ता बोलाइएको इसिबीले जनाएको छ । 

तीन टेस्ट शृंंखलाअन्तर्गतको पहिलो टेस्ट लर्डसमा अगस्ट १७ बाट सुरु हुनेछ ।

जुलाईमा इङल्यान्डले भारतविरुद्धको पाँचौ टेस्ट जितेको थियो । सो टोलीमा रहेका विकेटकिपर साम बिलिङ्सको स्थानमा बेन फोक्सलाई टोलीमा समावेश गरिएको छ ।

रोबिन्सनले नाै टेस्टमा ३९ विकेट लिएका छन् । मार्चमा वेस्ट इन्डिजविरुद्धको टेस्ट शृंखला १-० ले गुमाउँदा पनि रोबिन्सन टोलीमा समावेश थिएनन् । उनी हालै मात्र ढाडको समस्याबाट मुक्त हुँदै मैदान फर्र्किएका थिए ।

इङल्यान्डले न्युजिल्यान्डविरुद्धको तीन टेस्ट खेलको शृंखला ३-० ले क्लिनस्विप गर्दा पनि रोबिन्सन टोली बाहिर थिए । उनको स्थानमा अवसर पाएका म्याथ्यु पट्सले प्रभावशाली प्रदर्शन गरेका थिए ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो