चैत्र १८, २०८२ बुधबार | १४:१४:२७
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध

म्याकुलमले इङ्लिस टेस्ट क्रिकेट टिम सम्हाल्ने

लन्डन । न्युजिल्यान्डका पूर्व कप्तान ब्रेन्डन म्याकुलम इङ्ल्यान्ड टेस्ट क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।

म्याकुलमलाई बिहीबार इङ्ल्यान्ड क्रिकेट बोर्डले पुरुष टेस्ट टोलीको मुख्य प्रशिक्षणको जिम्मेवारी सुम्पिएको हो । इङ्ल्यान्ड क्रिकेट बोर्डले म्याकुलमसँग चार वर्षे सम्झौता गरेको छ ।

सन् २००४ देखि २०१६ सम्म न्युजिल्यान्डको राष्ट्रिय क्रिकेट टोलीबाट खेलेका म्याकुलमले किवी टोलीबाट एक सय एक टेस्ट खेल खेलेका छन् । हाल जारी इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्सको मुख्य प्रशिक्षण सम्हालिरहेका म्याकुलमले सिजनको अन्त्यसँगै जिम्मेवारी त्याग्नेछन् ।

सन् २०१४ मा भारतविरुद्धको टेस्टमा तीन सय दुई रन बनाएका म्याकुलम न्युजिल्यान्डबाट तेहेरो सतक बनाउने एकमात्र खेलाडी हुन् ।

म्याकुलमले यसअघि क्यारेवियन प्रिमियर लिगमा ट्रिनबागो नाइट राइडर्सको पनि प्रशिक्षण सम्हालेका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो