चैत्र १८, २०८२ बुधबार | १४:३४:४२
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध

स्मिथ, वार्नर र कमिन्स अस्ट्रेलियाली टोलीमा फर्किए

सिड्नी, (खेलाडी)- अस्ट्रेलियाका अनुभवी खेलाडी स्टिभ स्थिम, डेभिड वार्नर र प्याट कमिन्ससँगै अन्य पाँच खेलाडीले ट्‍वान्टी २० विश्‍वकपका लागि घोषित टोलीमा पुनरागमन जनाएका छन् । 

अस्ट्‍रलियाका प्रमूख छनोटकर्ता जर्ज बाइलेले बिहीबार घोषणा गरेको टोलीमा पूर्व कप्तान स्मिथ र उपकप्तान वार्नरसहित अन्य ६ खेलाडीले टोलीमा स्थान बनाएका हुन् । अस्ट्रेलियाको टोलीमा स्मिथ, वार्नर र कमिन्ससँगै अनुभवी अलराउन्डर ग्लेन म्याक्सवेल र मार्कुश स्टोइनिस, बलर केन रिचार्डशन र कप्तान आरोन फिन्चले टोलीमा स्थान बनाएका हुन् । 

यसअघि लगातार पाँच ट्‍वान्टी २० शृंखला गुमाएको अस्ट्रेलियाको टोलीबाट अनुभवी खेलाडीको आगमनसँगै आशा बढेको छ ।

ट्‍वान्टी २० विश्‍वकप अक्टोबर १७ देखी नोभेम्बर १४ सम्म युएई र ओमानमा संयुक्त रुपमा आयोजना हुँदैछ । अस्ट्रेलियाले अक्टोबर २३ मा दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्दै विश्‍वकपको सुरुआत गर्नेछ । 

एकदिवसीय विश्‍वकपको उपाधि सर्वाधिक पाँच पटक जितेको अस्ट्रेलियाले हालसम्म ट्‍वान्टी २० विश्‍वकप भने जित्‍न सकेको छैन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो