माघ २४, २०८२ शनिबार | १७:१९:२३
केभिआर समीट च्यालेन्जमा लोकेन्द्र र एनी विजेता बंगलादेशलाई हराउँदै भारत तेस्रो पटक च्याम्पियन पाकिस्तानको विजयी सुरुआत विश्वकप क्रिकेट महासंग्राम आजदेखि, सन्तुलित टोली बोकेर नेपाल मैदानमा पहिलो पटक विश्वकप खेल्ने ५ नेपाली खेलाडी पाकिस्तानले भारतविरुद्ध खेल्छ वा खेल्दैन ? यस्ता छन् आइसिसी ट्वान्टी-२० विश्वकपको ढाँचा, नियम र प्रतिस्पर्धी नेपालको यात्रा कहाँसम्म ? आहारारा गोल्ड कपको रजत वर्षमा फोटो प्रदर्शनी दोस्रो स्थानमा उक्लियो लालिगुराँस, मछिन्द्रको पाँचौं जित केभिआर समीट च्यालेन्जमा लोकेन्द्र र एनी विजेता बंगलादेशलाई हराउँदै भारत तेस्रो पटक च्याम्पियन पाकिस्तानको विजयी सुरुआत विश्वकप क्रिकेट महासंग्राम आजदेखि, सन्तुलित टोली बोकेर नेपाल मैदानमा पहिलो पटक विश्वकप खेल्ने ५ नेपाली खेलाडी पाकिस्तानले भारतविरुद्ध खेल्छ वा खेल्दैन ? यस्ता छन् आइसिसी ट्वान्टी-२० विश्वकपको ढाँचा, नियम र प्रतिस्पर्धी नेपालको यात्रा कहाँसम्म ? आहारारा गोल्ड कपको रजत वर्षमा फोटो प्रदर्शनी दोस्रो स्थानमा उक्लियो लालिगुराँस, मछिन्द्रको पाँचौं जित

पाकिस्तानको विजयी सुरुआत

काठमाडौं । पाकिस्तानले ट्वान्टी २० विश्वकप २०२६ मा विजयी सुरुआत गरेको छ । कोलम्बोमा भएको खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई ३ बलअघि तीन विकेटले हरायो ।

सुरुमा ब्याटिङ गरेको नेदरल्यान्ड्सले एक सय ४८ रनको लक्ष्य दिएको थियो । प्रत्युत्तरमा पाकिस्तानले सात विकेट गुमाउँदै जित निकालेको हो ।

पाकिस्तानको लागि  ओपनर साहिबजाद फरहानले ३१ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४७ रन बनाए । फहिम असराफले ११ बलमा २ चौका र ३ छक्कासहित सर्वाधिक २९ रन जोडे ।

यसअघि टस हारेर ब्याटिङ गरेको नेदरल्यान्ड्सको लागि कप्तान स्कट एडवाड्स सर्वाधिक ३७ रन बनाए ।  बास डि लिडेले ३० तथा माइकल लेभिटले २४ रन जोडेका हुन् ।

पाकिस्तानको लागि सल्मान मिर्जाले दुई तथा मोहम्मद नावज, अब्रार अहमेद र साइम आयुवले समान दुई विकेट लिएका थिए ।

आजबाट सुरु भएको विश्वकप श्रीलंका र भारतले संयुक्त रुपमा आयोजना गरेका छन् । विश्वकपमा २० टिम सहभागी छन् । 
 


भिडियो
उद्घाटन खेल अघि धमाधम तयारी गरिदै Wankhede Stadium Mumbai II T20 World Cup 2026
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता