माघ १४, २०८२ बुधबार | ०८:३१:४५
समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज

दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो

काठमाडौं । दक्षिण अफ्रिकाले वेष्ट इन्डिजविरुद्धको पहिलो ट्वान्टी २० खेलमा ९ विकेटको जित निकालेको छ । भारत र श्रीलंकामा आयोजना हुने ट्वान्टी २० विश्वकपअघि दुई टिमबीच तीन खेलको शृखला हुनेछ ।

मंगलबार वेष्ट इन्डिजको पार्लमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको घरेलु टोलीले सात विकेट गुमाउँदै एक सय ७४ रनको लक्ष्य दियो । प्रत्युत्तरमा दक्षिण अफ्रिकाले १७.५ ओभरमा १ विकेट गुमाउँदै एक सय ७६ रन बनायो ।

दक्षिण अफ्रिकाको लागि कप्तान ऐडन मारक्रमले ४७ बलमा ९ चौका र तीन छक्कासहित सर्वाधिक ८६ रन बनाएका थिए । रयान रिकेल्टनले ४० तथा ओपनर एहुआन ड्रे प्रेटोरिअसले ४४ रनको योगदान गरे ।

वेष्ट इन्डिजको लागि सिमरन हेटमायरले ४८ रनको योगदान गरे । ओपनर ब्रान्डन किङले २७ तथा रभमन पावेलले २९ र रोस्टन चेजले २२ रनको योगदान गरेका हुन् । 
 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate