माघ १३, २०८२ मंगलबार | ०८:२०:२५
विश्वकप खेल्ने वेष्ट इन्डिजको टिम घोषणा गोल भिन्नतामा चुक्दा नेपालले तेस्रो स्थानमा चित्त बुझायो पुलिसको पहिलो जित, भगवतीको दोस्रो हार मनाङको पहिलो जित, काँक्रे बिहारको लगातार चौथो हार साफ फुटसल च्याम्पियनसिपः नेपाललाई कम्तिमा पनि तेस्रो स्थान, अन्तिम खेलमा भुटानलाई हरायो स्कटल्यान्डसँग नेपालको फराकिलो हार, विश्वकप पुग्ने चुनौती समाप्त स्कटल्यान्डविरुद्ध नेपालले टस जित्यो बार्सिलोनाले फेरी रियाललाई पार्‍याे पछि युनाइटेडसँग आर्सनल स्तब्ध जित्नै पर्ने दबाबमा नेपाल विश्वकप खेल्ने वेष्ट इन्डिजको टिम घोषणा गोल भिन्नतामा चुक्दा नेपालले तेस्रो स्थानमा चित्त बुझायो पुलिसको पहिलो जित, भगवतीको दोस्रो हार मनाङको पहिलो जित, काँक्रे बिहारको लगातार चौथो हार साफ फुटसल च्याम्पियनसिपः नेपाललाई कम्तिमा पनि तेस्रो स्थान, अन्तिम खेलमा भुटानलाई हरायो स्कटल्यान्डसँग नेपालको फराकिलो हार, विश्वकप पुग्ने चुनौती समाप्त स्कटल्यान्डविरुद्ध नेपालले टस जित्यो बार्सिलोनाले फेरी रियाललाई पार्‍याे पछि युनाइटेडसँग आर्सनल स्तब्ध जित्नै पर्ने दबाबमा नेपाल

विश्वकप खेल्ने वेष्ट इन्डिजको टिम घोषणा

काठमाडौं । वेष्ट इन्डिजले माघ २३ बाट भारत र श्रीलंकामा सुरु हुने ट्वान्टी २० विश्वकपको लागि १५ सदस्यीय टिम घोषणा गरेको छ ।

ब्याटर क्वेन्टिन साम्पसन र बलर शमार जोसेफ पहिलो पटक आइसिसीको ठूलो प्रतियोगिता खेल्दैछन् । विकेटकिपर तथा ब्याटर शाइ होप टिमको कप्तान छन् ।

पछिल्लो पटक अफगानिस्तानविरुद्ध टिम बाहिर रहेका रोस्टन चेज, अकिल हुसैन, शेरफान रदरफोर्ड, जेसन होल्डर र रोवमन पाँवेल पहिाले टिममा कमब्याक गरेका छन् ।

यस्तै बाँया हाते ओपनर एविन लुइस र तिव्रगतिका बलर अल्जारी जोसेफ टिममा स्थान बनाएका छैनन् ।

वेष्ट इन्डिजले समूह सी मा नेपालसँगै इङ्ल्यान्ड, स्कटल्यान्ड र इटालीसँग खेल्दैछ । पहिलो खेल नै उनले कोलकत्तामा २४ माघमा स्कटल्यान्डसँग खेल्दैछ ।

वेष्ट इन्डिजको टिमः 
शाइ होप (कप्तान), शिमरोन हेटमायर, जान्सन चाल्र्स, ब्रैन्डन किङ, रोस्टन चेज, जेसन होल्डर, रोवमन पावेल, शेरफन रदरफोर्ड, रोमारियो शेफर्ड, क्वैटिन सैम्प्सन, अकिल हुसैन, गुडाकेश मोटी, शमार जोसेफ, जैडन सिल्स र म्याथ्यु फोर्ड ।

 

 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate