माघ १०, २०८२ शनिबार | १७:३५:०४
माल्दिभ्सलाई साफ फुटसल च्याम्पियनसिपको उपाधि नेपालले जिम्बाब्वेलाई हरायो, पूजाको अर्धशतक विक्रान्तको सानदार प्रदर्शनमा नेपालले बंंगलादेशलाई हरायो निर्वाचन आयोगले रोक्यो संघसंस्थाको निर्वाचन, एन्फाको के हुन्छ ? नेपालसामू जिम्बाब्वेको सामान्य लक्ष्य जेन्जी खेलमन्त्रीसँग के छ जवाफ ? रेडबुलमै रमाइरहेका क्लोप किन प्रशिक्षणमा फर्कन चाहन्नन् ? फुटबलै नरहे के को एन्फा ? नेपाली महिला क्रिकेट टोलीको साहसिक प्रदर्शन, अघि बढ्ने अवस्था कमजोर युरोपेली फुटबलमा इङ्लिस क्लबको वर्चस्व माल्दिभ्सलाई साफ फुटसल च्याम्पियनसिपको उपाधि नेपालले जिम्बाब्वेलाई हरायो, पूजाको अर्धशतक विक्रान्तको सानदार प्रदर्शनमा नेपालले बंंगलादेशलाई हरायो निर्वाचन आयोगले रोक्यो संघसंस्थाको निर्वाचन, एन्फाको के हुन्छ ? नेपालसामू जिम्बाब्वेको सामान्य लक्ष्य जेन्जी खेलमन्त्रीसँग के छ जवाफ ? रेडबुलमै रमाइरहेका क्लोप किन प्रशिक्षणमा फर्कन चाहन्नन् ? फुटबलै नरहे के को एन्फा ? नेपाली महिला क्रिकेट टोलीको साहसिक प्रदर्शन, अघि बढ्ने अवस्था कमजोर युरोपेली फुटबलमा इङ्लिस क्लबको वर्चस्व

नेपालले जिम्बाब्वेलाई हरायो, पूजाको अर्धशतक

काठमाडौं । उप–कप्तान पूजा महतोको अर्धशतकप्रेरित नेपालले आइसिसी ट्वान्टी–२० ग्लोबल छनोटमा पहिलो जित हासिल गरेको छ ।

शनिबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा नेपालले यसअघि नै सुपर सिक्स समीकरणबाट बाहिरिसकेको जिम्बाब्वेविरुद्ध ६ विकेटको जित हासिल गर्यो । नेपालको जितमा पूजाले ५० बलमा चार चौका र दुई छक्कासहित  ५२ रनको अविजित पारी खेले ।

जिम्बाब्वेले दिएको १३० रनको सामान्य लक्ष्य नेपालले १९.३ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो । पूजाबाहेक कप्तान इन्दु वर्माले २२? विन्दु रावलले १५ र सीता रानामगरले ११ रनको योगदान गरे ।

जिम्बाब्वेका लागि जोसेफाइन एनकोमोले दुई तथा नोमभेलो सिबान्दा र क्रिस्टाबेल चातोन्ज्वाले समान एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको जिम्बाव्वेले २० ओभरको समाप्तिमा ६ विकेट गुमाउँदै १२९ रनको योगफल खडा गरेको थियो ।

चौथो नम्बरका ब्याटर केली एन्डलोभुको अविजित ५२ रनको पारीप्रेरित जिम्बाव्वे कम्तिमा पनि सामान्य योगफल तयार पार्न सफल भएको थियो । यसबाहेक ओपनर विलोभ्ड बिजाले ३४ र मोडेस्टर मुपाचिक्वाले १४ रनको योगदान गरे ।

नेपालका लागि रिया शर्माले चार ओभरमा २५ रन खर्चिँदै दुई विकेट लिए । त्यस्तै कविता कुंवर, पूजा महतो, सीता रानामगर र रुवीना क्षेत्रीको नाममा समान एक विकेट रह्यो ।

शनिबार दिनको पहिलो खेलमा स्कटल्यान्डले थाइल्यान्डमाथि पाँच विकेटको विजयी हासिल गरेसँगै जिम्बाव्वेको दोस्रो चरण पुग्ने चुनौती सकिएको थियो । नेपालविरुद्ध जिम्बाब्वे सान्त्वना जितको खोजीमा थियो । जसमा जिम्बाब्वे सफल हुन सकेन ।

जिम्बाब्वेसँग पराजित भए नेपाल पनि पहिलो चरणबाटै बाहिरिने खतरा थियो । । समूह ‘बी’को अन्तिम खेलमा नेपालले स्कटल्यान्डसँग खेल्नेछ । स्कटल्यान्डविरुद्ध नेपाल ‘गर या मर’को स्थितिमा हुनेछ । नेपाललाई स्कटल्यान्डविरुद्ध ठूलो अन्तरको जित आवश्यक छ ।
 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate