फाल्गुन १, २०८२ शुक्रबार | ०९:२०:४८
अन्जीलालाई मनास्लुको सम्मान एटलेटिकोसँग बार्सिलोनाको हार एन्फा महिला च्याम्पियनसिप आजबाट, गाईघाट र एनआरटी भिड्दै राइजिङ स्टारको पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग खेल्दै नेपाल यस्तो छ, दीपेन्द्रको पाकिस्तानी टिम इस्लामाबाद एपिएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा काठमाडौँ किकर्सले जित्यो प्रथम इन्डो-नेपाल फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र झापा गोल्डकपको सेमिफाइनलमा नेपालको दयनीय प्रदर्शन, इटालीको ऐतिहासिक जित नेपालले टस हार्यो अन्जीलालाई मनास्लुको सम्मान एटलेटिकोसँग बार्सिलोनाको हार एन्फा महिला च्याम्पियनसिप आजबाट, गाईघाट र एनआरटी भिड्दै राइजिङ स्टारको पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग खेल्दै नेपाल यस्तो छ, दीपेन्द्रको पाकिस्तानी टिम इस्लामाबाद एपिएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा काठमाडौँ किकर्सले जित्यो प्रथम इन्डो-नेपाल फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र झापा गोल्डकपको सेमिफाइनलमा नेपालको दयनीय प्रदर्शन, इटालीको ऐतिहासिक जित नेपालले टस हार्यो

अन्तिम खेलमा वेष्ट इन्डिजको जित

काठमाडौं । सामर स्प्रिंगरको ह्याट्रिकसँगै अन्तिम ट्वान्टी २० मा वेष्ट इन्डिजले घरेलु टोली अफगानिस्तानलाई १५ रनले पराजित गरेको छ । योसँगै शृंखला २–१ ले सकियो ।

लगातार दुई खेल जित्दै यसअघि नै वेष्ट इन्डिजले शृंखला जितेको थियो । पहिलो खेल अफगानिस्तानले ३८ र दोस्रो ३९ रनले जितेको थियो ।

अन्तिम खेलमा टस हारेर ब्याटिङ गरेको वेष्ट इन्डिजले सात विकेट गुमाउँदै एक सय ५२ रनको लक्ष्य दियो । प्रत्युत्तरमा अफगानिस्तानले आठ विकेट गुमाउँदा मात्र एक सय ३६ रन बनाएको हो ।

अफगानिस्तानको जितमा सामरले ४ विकेट लिए । उनले ९ बलमा अविजित १६ रन पनि बनाए । कप्तान ब्रान्डन किङले सर्वाधिक ४७ रन बनाए । म्याथ्यु फोर्डले २७ रनको योगदान गरे ।

यता, अफगानिस्तानका ओपनर रहमुल्लाह गुर्वाजले ५८ बलमा ७१ रन बनाएपनि टोलीलाई जिताउन सकेनन् । मध्यक्रम र तल्लोक्रमका ब्याटरले दोहोरो अंकमा रन बनाउनै सकेनन् ।

स्प्रिंगरले १८.१, १८.२ र १८.३ मा विकेट लिँदै ह्याट्रिक गरेका थिए ।

 


भिडियो
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
मुम्बईबाट सुदूरपश्चिमेली समर्थकको नेपाली टिमलाई सन्देशः खेल्नु पडो, लड्नु पडो, जित्नु पडो, जय नेपाल
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
T-20 WORLD CUP: Nepal Vs England II Wankhede मा नेपाली समर्थकको उत्साह
विश्वकपका कमेन्टेटर Andrew Leonard ले दिए नेपाली टिमलाई शुभकामना Andrew Leonard cricket commentator
उद्घाटन खेल अघि धमाधम तयारी गरिदै Wankhede Stadium Mumbai II T20 World Cup 2026