माघ ११, २०८२ आइतबार | ००:३५:१२
इङ्ल्यान्डले श्रीलंकालाई पाँच विकेटले हरायो रेलिगेशन क्षेत्रको उल्भ्सविरुद्ध सिटीको सहज जित बुन्डेसलिगामा बायर्नको पहिलो हार एन्फा राष्ट्रिय लिगः मछिन्द्र र आर्मी विजयी बंगलादेशको स्थानमा स्कटल्यान्ड खेल्ने माल्दिभ्सलाई साफ फुटसल च्याम्पियनसिपको उपाधि नेपालले जिम्बाब्वेलाई हरायो, पूजाको अर्धशतक विक्रान्तको सानदार प्रदर्शनमा नेपालले बंंगलादेशलाई हरायो निर्वाचन आयोगले रोक्यो संघसंस्थाको निर्वाचन, एन्फाको के हुन्छ ? नेपालसामू जिम्बाब्वेको सामान्य लक्ष्य इङ्ल्यान्डले श्रीलंकालाई पाँच विकेटले हरायो रेलिगेशन क्षेत्रको उल्भ्सविरुद्ध सिटीको सहज जित बुन्डेसलिगामा बायर्नको पहिलो हार एन्फा राष्ट्रिय लिगः मछिन्द्र र आर्मी विजयी बंगलादेशको स्थानमा स्कटल्यान्ड खेल्ने माल्दिभ्सलाई साफ फुटसल च्याम्पियनसिपको उपाधि नेपालले जिम्बाब्वेलाई हरायो, पूजाको अर्धशतक विक्रान्तको सानदार प्रदर्शनमा नेपालले बंंगलादेशलाई हरायो निर्वाचन आयोगले रोक्यो संघसंस्थाको निर्वाचन, एन्फाको के हुन्छ ? नेपालसामू जिम्बाब्वेको सामान्य लक्ष्य

इङ्ल्यान्डले श्रीलंकालाई पाँच विकेटले हरायो

काठमाडौं । इङ्ल्यान्डले दोस्रो एकदिवसीय खेलमा घरेलु टोली श्रीलंकालाई पाँच विकेटले हराएको छ । शनिबार राति सम्पन्न भएको खेलसँगै तीन खेलको शृंखलामा १–१ को बराबरी भयो ।  

कोलम्बोमा टस जितेर ब्याटिङ गरेको श्रीलंकाले तीन बलअघि अलआउट हुँदा दुई सय २० रनको लक्ष्य दियो । जवाफमा इङ्ल्यान्डले ४६.२ ओभरमा पाँच विकेट गुमाउँदै जित निकाल्यो ।

यसअघि पहिलो खेल घरेलु टोली श्रीलंकाले १९ रनले हराएको थियो । तेस्रो तथा निर्णायक एकदिवसीय खेल मंगलबार हुनेछ । एकदिवसीय शृंखलापछि दुई टिमबीच तीन ट्वान्टी २० शृंखला पनि हुनेछ ।

इङ्ल्यान्डको जितमा जोय रुटले ९० बलमा सर्वाधिक ७५ रन बनाए । फर्नान्डोबाट एलबिडब्लु धरापमा पर्नुअघि उनले ५ चौका हिर्काएका थिए । कप्तान ह्यारी ब्रुकले ७५ बलमा दुई चौकासहित ४२ रन बनाएका हुन् ।

यसअघि श्रीलंकाको लागि कप्तान चारिथ असलंकाले सर्वाधिक ४५ रन बनाएका थिए । उनले ६४ बलमा एक चौका हिर्काए । धनञ्जय डि सिल्भाले ५९ बलमा चार चौकासहित ४० रन जोडे । पवन रथनायेकेले ३९ तथा कुशल मेन्डिस र पथुम निसंकाले समान २६ रनको योगदान गरेका थिए ।

इङ्ल्यान्डको लागि जेमी ओभर्टन, जोय रुट र आदिल रसिदले समान दुई विकेट लिएका थिए । लिआम डावसन, विल ज्याक र रेहन अहमदले समान एक विकेट लिएका थिए । 
 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate