माघ ११, २०८२ आइतबार | ००:३१:५३
इङ्ल्यान्डले श्रीलंकालाई पाँच विकेटले हरायो रेलिगेशन क्षेत्रको उल्भ्सविरुद्ध सिटीको सहज जित बुन्डेसलिगामा बायर्नको पहिलो हार एन्फा राष्ट्रिय लिगः मछिन्द्र र आर्मी विजयी बंगलादेशको स्थानमा स्कटल्यान्ड खेल्ने माल्दिभ्सलाई साफ फुटसल च्याम्पियनसिपको उपाधि नेपालले जिम्बाब्वेलाई हरायो, पूजाको अर्धशतक विक्रान्तको सानदार प्रदर्शनमा नेपालले बंंगलादेशलाई हरायो निर्वाचन आयोगले रोक्यो संघसंस्थाको निर्वाचन, एन्फाको के हुन्छ ? नेपालसामू जिम्बाब्वेको सामान्य लक्ष्य इङ्ल्यान्डले श्रीलंकालाई पाँच विकेटले हरायो रेलिगेशन क्षेत्रको उल्भ्सविरुद्ध सिटीको सहज जित बुन्डेसलिगामा बायर्नको पहिलो हार एन्फा राष्ट्रिय लिगः मछिन्द्र र आर्मी विजयी बंगलादेशको स्थानमा स्कटल्यान्ड खेल्ने माल्दिभ्सलाई साफ फुटसल च्याम्पियनसिपको उपाधि नेपालले जिम्बाब्वेलाई हरायो, पूजाको अर्धशतक विक्रान्तको सानदार प्रदर्शनमा नेपालले बंंगलादेशलाई हरायो निर्वाचन आयोगले रोक्यो संघसंस्थाको निर्वाचन, एन्फाको के हुन्छ ? नेपालसामू जिम्बाब्वेको सामान्य लक्ष्य

बुन्डेसलिगामा बायर्नको पहिलो हार

काठमाडौं । महारथी क्लब बायर्न म्युनिखले जर्मन बुन्डेसलिगा सिजन २०२५–०२६ मा पहिलो हार बेहोरेको छ । शनिबार घरेलु मैदान एलिएन्ज रंगशालामा बायर्न ७५ हजार दर्शकमाझ औग्सबर्गसँग २–१ ले स्तब्ध बन्यो ।

बायर्न १९औं खेल खेल्दा पहिलो हार बेहोर्न बाध्य भयो । टोलीले १६ खेलमा जित निकाल्दा दुई खेलमा अंक बाढ्न पुगेको थियो । ७२ गोल गरेको उसले मात्र १६ गोल बेहोरेको छ । यद्यपि, बायर्नले शीर्ष स्थानमा एक खेल कम खेलेको बोरुसिया डर्टमन्डसँग ११ अंकको अग्रता राखेको छ ।

पराजित औग्सबर्ग भने १९ खेलमा १९ अंक जोड्दै १३औं स्थानमा छ । यो जितपछि टोलीलाई कम्तिमा रेलिगेशन क्षेत्रबाट राहत मिलेको छ ।

खेलमा अग्रता भने बायर्नले नै बनायो । हिरोकी इटोले खेलको २३औं मिनेटमा भिन्सेन्ट कम्पनीको टोलीलाई अग्रता दिलाएका थिए ।

तर, सात मिनेटभित्र भ्रमणकारी टोलीले दुई गोल गर्दै तीन अंक जोड्यो । ७५औं मिनेटमा आर्थर काभासले गोल गर्दै भ्रमणकारी टोलीलाई बराबरीमा ल्याए । ८१औं मिनेटमा हान मासेन्गोले विजयी गोल गरेका हुन्् ।  

बाँकी समय ह्यारी केन, लुइस डिआज लगायतका खेलाडी गोल गर्न नसक्दा बायर्न पहिलो हारको सिकार बनेको थियो । 
 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate