चैत्र १८, २०८२ बुधबार | १३:५७:३५
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध

टाटा ग्रुप आइपिएलको मुख्य प्रायोजक

काठमाडौं । टाटा ग्रुपले चिनिया कम्पनी भिभोलाई प्रतिस्थापन गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल)को मुख्य प्रायोजनमा भारतीय कम्पनी टाटाले प्रतिस्थापन गर्ने भएको छ । आइपिएलको प्रमुख प्रायोजक टाटा हुने निश्चित भएसँगै भारत–चीनबीचको सीमा विवाद्को असर परेको स्पष्ट भएको हो ।

आइपिएलका अध्यक्ष ब्रिजेश पटेलले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई भारतको ठूलो र पुरानो औद्योगिक घरानाले प्रतियोगिताको २०२३ सम्म प्रायोजन गर्ने जानकारी दिए । यसअघि स्मार्टफोन निर्माता कम्पनी भिभोसँग सम्झौता भएको थियो । सन् २०२१ भिभोसँगको सम्झौता स्थगित भएको थियो ।

भिभोले पाँच वर्षको सम्झौताका लागि ३३० मिलियन डलर तिरिसकेको छ । तर, सीमा विवाद चुलिएकाले बिसिसिआईले भिभोसँगको सम्झौता रद्द गरिदिएको थियो ।

अहेमदाबाद र लखनउ दुई टोली थपिएसँगै आइपिएलको आगामी संस्करणमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका लागि आगामी अक्सन बेङ्गलोरमा १२ र १३ फेब्रुअरीमा हुनेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो