भाद्र ३०, २०८२ मंगलबार | ११:२८:१०
फुटबलबाट स्यामुएल उम्टिटीको संन्यास एएफसी च्याम्पियन्स लिगः अल इत्तिहाद पहिलो खेलमै पराजित एसिसी एसिया कपः भारत सुपर-४ मा श्रीलंका लागातार दोस्रो खेलमा विजयी साफ यु-१७ च्याम्पियनसिपः समीर चम्किँदा नेपालले श्रीलंकालाई हरायो नेपाल र श्रीलंकाबीचको पहिलो हाफ गोलरहित श्रीलंकाविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक जेनजी आन्दोलनको प्रभाव, घरेलु फुटबलका गतिविधि प्रभावित नेपालमा हुने आइसिसी महिला विश्वकप ग्लोबल छनोट खेल्ने सबै टोलीको लाग्यो टुंगो उपचार सहयोगका लागि फुटबलर जीवनको अपिल फुटबलबाट स्यामुएल उम्टिटीको संन्यास एएफसी च्याम्पियन्स लिगः अल इत्तिहाद पहिलो खेलमै पराजित एसिसी एसिया कपः भारत सुपर-४ मा श्रीलंका लागातार दोस्रो खेलमा विजयी साफ यु-१७ च्याम्पियनसिपः समीर चम्किँदा नेपालले श्रीलंकालाई हरायो नेपाल र श्रीलंकाबीचको पहिलो हाफ गोलरहित श्रीलंकाविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक जेनजी आन्दोलनको प्रभाव, घरेलु फुटबलका गतिविधि प्रभावित नेपालमा हुने आइसिसी महिला विश्वकप ग्लोबल छनोट खेल्ने सबै टोलीको लाग्यो टुंगो उपचार सहयोगका लागि फुटबलर जीवनको अपिल

एसिसी एसिया कपः भारत सुपर-४ मा

काठमाडौं । भारत समूह ‘ए’ बाट युएईमा जारी एसिसी ट्वान्टी-२० एसिया कपमा समूह ‘ए’ बाट सुपर-४ मा पुगेकाे छ । 

सोमबार घरेलु टोली युएईले ओमानलाई ४२ रनले पराजित गरेसँगै एक खेल अगावै भारतको अघिल्लो चरणको यात्रा तय भएको हो ।  

अघिल्ला दुवै खेल जितेको भारत चार अंकका साथ शीर्ष स्थानमा छ । भारतले युएईलाई ९ विकेट र पाकिस्तानलाई सात विकेटले हराएको थियो ।

अन्तिम खेल भारतले शुक्रबार ओमानसँग खेल्नेछ । ओमान भने सुरुआती दुवै खेल गुमाउँदै समूह चरणबाटै बाहिरिएको छ ।

अब समूह ‘ए’ मा युएई र पाकिस्तान मध्य एक टोलीको मात्रै चार अंकको सम्भावना हुँदा भारतको सुपर फोर पक्का बनेको हो । समुह विजेता वा उपविजेता भने अन्तिम खेलको नतिजाले मात्रै निर्धारण गर्नेछ ।

यसैगरी पाकिस्तानले ओमानलाई ९३ रनले पराजित गरेको थियो । 


भिडियो
एन्फाले लिग गराए, हामी खेल्न तयार छौं ll President,Himalayan Sherpa Club ll Karma Tshering Sherpa
उमेर समूहदेखि नै किन हार्दैछ नेपाल ?
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II MARQUEE PLAYER , MADHESH UNITED II EWVL