भाद्र २९, २०८२ सोमबार | १५:३७:१५
उपचार सहयोगका लागि फुटबलर जीवनको अपिल नेपाल-बंगलादेश अन्तर्राष्ट्रिय रग्बी सिरिज स्थगित आदिल अन्सारीको राष्ट्रिय क्रिकेट टोलीमा पुनरागमन पिएसजीको विजयी यात्रा जारी बार्सिलोनाको एकतर्फी जित म्यानचेस्टर डर्बीमा सिटी विजयी एसिसी एसिया कपः पाकिस्तानविरुद्ध भारतको सहज जित साफ यु-१७ च्याम्पियनसिप: श्रीलंकामा नेपालको पहिलो लक्ष्य सेमिफाइनल पुग्नु लिभरपुलको कठिन जित विश्व च्याम्पियन पूर्व बक्सर रिकी ह्याटनको निधन उपचार सहयोगका लागि फुटबलर जीवनको अपिल नेपाल-बंगलादेश अन्तर्राष्ट्रिय रग्बी सिरिज स्थगित आदिल अन्सारीको राष्ट्रिय क्रिकेट टोलीमा पुनरागमन पिएसजीको विजयी यात्रा जारी बार्सिलोनाको एकतर्फी जित म्यानचेस्टर डर्बीमा सिटी विजयी एसिसी एसिया कपः पाकिस्तानविरुद्ध भारतको सहज जित साफ यु-१७ च्याम्पियनसिप: श्रीलंकामा नेपालको पहिलो लक्ष्य सेमिफाइनल पुग्नु लिभरपुलको कठिन जित विश्व च्याम्पियन पूर्व बक्सर रिकी ह्याटनको निधन

उपचार सहयोगका लागि फुटबलर जीवनको अपिल

तस्विर सौजन्यः जीवन गुरुङको फेसबुक पेजबाट ।

काठमाडौं । घरेलु फुटबलका नाम कहलिएका खेलाडी जीवन गुरुङले आफ्नी श्रीमतिको जीवन रक्षाका लागि आर्थिक सहयोग गर्न अपिल गरेका छन् ।

जीवनकी श्रीमती अहिले ‘ब्लड क्यान्सर’ रोगसँग लडिरहेकी छन् । उपचार खर्च धेरै भएका कारण जीवनलाई आर्थिक जोहो मिलाउन गाह्रो भइरहेको छ ।

चितवनको भरतपुर अस्पतालले उपचारका लागि २५ देखि ३० लाख रुपैयाँ लाग्ने बताएको छ ।

रक्षक जीवनले दुई वर्षअघि सम्पन्न सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लबको प्रतिनिधित्व गरेका थिए । पछिल्लो समय मोफसलका प्रतियोगिताहरूमा उनी थ्री स्टार क्लबको जर्सीमा देखिएका थिए ।

सहयोगको लागिः


भिडियो
उमेर समूहदेखि नै किन हार्दैछ नेपाल ?
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II MARQUEE PLAYER , MADHESH UNITED II EWVL
Karnali Yashvis को तयारी तिब्र गतिमा ll Training Video