भाद्र २९, २०८२ सोमबार | १०:५०:३५
पिएसजीको विजयी यात्रा जारी बार्सिलोनाको एकतर्फी जित म्यानचेस्टर डर्बीमा सिटी विजयी एसिसी एसिया कपः पाकिस्तानविरुद्ध भारतको सहज जित साफ यु-१७ च्याम्पियनसिप: श्रीलंकामा नेपालको पहिलो लक्ष्य सेमिफाइनल पुग्नु लिभरपुलको कठिन जित विश्व च्याम्पियन पूर्व बक्सर रिकी ह्याटनको निधन एभरेस्ट महिला भलिबल लिग रोकिएकै अवस्थाबाट सुरु हुने यामलले भ्यालेन्सियाविरुद्धको खेल गुमाउने हाम्रो सुरुको लक्ष्य सेमिफाइनल पुग्ने हो, त्यसपछि फाइनलका लागि सोच्छौंः प्रशिक्षक सिंह पिएसजीको विजयी यात्रा जारी बार्सिलोनाको एकतर्फी जित म्यानचेस्टर डर्बीमा सिटी विजयी एसिसी एसिया कपः पाकिस्तानविरुद्ध भारतको सहज जित साफ यु-१७ च्याम्पियनसिप: श्रीलंकामा नेपालको पहिलो लक्ष्य सेमिफाइनल पुग्नु लिभरपुलको कठिन जित विश्व च्याम्पियन पूर्व बक्सर रिकी ह्याटनको निधन एभरेस्ट महिला भलिबल लिग रोकिएकै अवस्थाबाट सुरु हुने यामलले भ्यालेन्सियाविरुद्धको खेल गुमाउने हाम्रो सुरुको लक्ष्य सेमिफाइनल पुग्ने हो, त्यसपछि फाइनलका लागि सोच्छौंः प्रशिक्षक सिंह

म्यानचेस्टर डर्बीमा सिटी विजयी

काठमाडौं । एर्लिङ हालान्डको उत्कृष्टप्रेरित म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा आइतबार सहरी प्रतिद्धन्द्धी म्यानचेस्टर युनाइटेडविरुद्ध ३-० को सहज जित दर्ता गरेको छ ।

जितसँगै चार खेलमा ६ अंक जोडेको सिटी आठौं स्थानमा उक्लिएको छ । पराजित युनाइटेड समान खेलबाट चार अंकका साथ १४औं स्थानमा छ ।

इत्तिहाद रंगशालामा घरेलु टोली सिटीलाई जित दिलाउन हाल्यान्डले दुई तथा फिल फोडेनले एक गोल गरे ।  

खेलको १८औं मिनेटमा फोडनेको गोलमार्फत सिटीले अग्रता लिएको थियो । उनले जेरिमी डोकुको क्रसलाई पोस्टको दिशा दिए । ५३औं मिनेटमा हालान्डले टोलीको अग्रता दोब्बर बनाए । यसप पटक पनि डोकुले गोलको अवसर सिर्जना गरेका थिए ।

हालान्डले ६८औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे ।  उनले बर्नार्डो सिल्भाको पासलाई सदुपयोग गरे ।

आइतबारै सम्पन्न अर्को खेलमा लिभरपुलले बर्नेलीविरुद्ध १-० को कठिन जित दर्ता गर्यो ।

यही खेलमार्फत इटालिलयन गोलपिकर जियानलुइजी डोनारुम्माले सिटीका लागि डेब्यू गरेका छन् । उनी यसै सिजन फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) बाट सिटी आएका हुन् । 


भिडियो
उमेर समूहदेखि नै किन हार्दैछ नेपाल ?
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II MARQUEE PLAYER , MADHESH UNITED II EWVL
Karnali Yashvis को तयारी तिब्र गतिमा ll Training Video