भाद्र ३०, २०८२ मंगलबार | १०:४२:१७
फुटबलबाट स्यामुएल उम्टिटीको संन्यास एएफसी च्याम्पियन्स लिगः अल इत्तिहाद पहिलो खेलमै पराजित एसिसी एसिया कपः भारत सुपर-४ मा श्रीलंका लागातार दोस्रो खेलमा विजयी साफ यु-१७ च्याम्पियनसिपः समीर चम्किँदा नेपालले श्रीलंकालाई हरायो नेपाल र श्रीलंकाबीचको पहिलो हाफ गोलरहित श्रीलंकाविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक जेनजी आन्दोलनको प्रभाव, घरेलु फुटबलका गतिविधि प्रभावित नेपालमा हुने आइसिसी महिला विश्वकप ग्लोबल छनोट खेल्ने सबै टोलीको लाग्यो टुंगो उपचार सहयोगका लागि फुटबलर जीवनको अपिल फुटबलबाट स्यामुएल उम्टिटीको संन्यास एएफसी च्याम्पियन्स लिगः अल इत्तिहाद पहिलो खेलमै पराजित एसिसी एसिया कपः भारत सुपर-४ मा श्रीलंका लागातार दोस्रो खेलमा विजयी साफ यु-१७ च्याम्पियनसिपः समीर चम्किँदा नेपालले श्रीलंकालाई हरायो नेपाल र श्रीलंकाबीचको पहिलो हाफ गोलरहित श्रीलंकाविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक जेनजी आन्दोलनको प्रभाव, घरेलु फुटबलका गतिविधि प्रभावित नेपालमा हुने आइसिसी महिला विश्वकप ग्लोबल छनोट खेल्ने सबै टोलीको लाग्यो टुंगो उपचार सहयोगका लागि फुटबलर जीवनको अपिल

श्रीलंका लागातार दोस्रो खेलमा विजयी

काठमाडौं । श्रीलंकाले एसिसी ट्वान्टी-२० एसिया कपमा सोमबार हङकङमाथि चार विकेटको  जित दर्ता गरेको छ ।

लगातार दोस्रो जितसँगै चार अंकका साथ समूह ‘बी’ को शीर्ष स्थानमा रहेको श्रीलंकाले सुपर-४ को सम्भावना बलियो बनाएको छ । हङकङ भने जितविहिन रहँदै बाहिरिएको छ ।

यसअघि श्रीलंकाले बंगलादेशलाई हराएको थियो । यता हङकङ अफगानिस्तान र बंगलादेशसँग पराजित भएको थियो ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हङकङले प्रस्तुत गरेको १५० रनको लक्ष्य श्रीलंकाले सात बल बाँकी रहँदा ६ विकेट गुमाउँदै पूरा गर्यो ।

श्रीलंकाका लागि पाथुम निसन्का ४४ बलमा ६ चौका र दुई छक्कासहित सर्वाधिक ६८ रनको योगदान गरे । यसैगरी वानिन्दु हसरंगाले अविजित २०, कुशल परेराले २०, कामिल मिश्राले १९ र कुशल मेन्डिसले ११ रन बनाए ।  

तेस्रो विकेटका लागि निसन्का र परेराले ५१ रनको साझेदारी गरेका थिए । हङकङका लागि कप्तान यासिम मुर्तजाले दुई तथा आयुश शुक्ला, एहसान खान र अजिज खानले समान एक विकेट लिए ।

त्यसअघि टस हारेरब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १४९ रनको  योगफल तयार पारेको थियो ।

हङकङका निजाकत खानले ३८ बलमा चार चौका र दुई छक्काको मद्दतले सर्वाधिक ५२ रनको योगदान गरे । यसैगरी अंशुमन रथले ४८, जिशान अलीले २३ रन जोडे  ।

तेस्रो विकेटका लागि खान र रथबीच ६१ रनको साझेदारी भएको थियो । श्रीलंकाका दुस्मन्था चमिराले दुई एक वानिन्दु हसरंगा र दासुन शनकाले समान विकेट लिए ।

सोमबारै सम्पन्न अर्को खेलमा युएईले ओमानविरुद्ध ४२ रनको सहज जित निकाल्यो । 


भिडियो
एन्फाले लिग गराए, हामी खेल्न तयार छौं ll President,Himalayan Sherpa Club ll Karma Tshering Sherpa
उमेर समूहदेखि नै किन हार्दैछ नेपाल ?
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II MARQUEE PLAYER , MADHESH UNITED II EWVL