भाद्र २९, २०८२ सोमबार | १८:१९:४२
जेनजी आन्दोलनको प्रभाव, घरेलु फुटबलका गतिविधि प्रभावित नेपालमा हुने आइसिसी महिला विश्वकप ग्लोबल छनोट खेल्ने सबै टोलीको लाग्यो टुंगो उपचार सहयोगका लागि फुटबलर जीवनको अपिल नेपाल-बंगलादेश अन्तर्राष्ट्रिय रग्बी सिरिज स्थगित आदिल अन्सारीको राष्ट्रिय क्रिकेट टोलीमा पुनरागमन पिएसजीको विजयी यात्रा जारी बार्सिलोनाको एकतर्फी जित म्यानचेस्टर डर्बीमा सिटी विजयी एसिसी एसिया कपः पाकिस्तानविरुद्ध भारतको सहज जित साफ यु-१७ च्याम्पियनसिप: श्रीलंकामा नेपालको पहिलो लक्ष्य सेमिफाइनल पुग्नु जेनजी आन्दोलनको प्रभाव, घरेलु फुटबलका गतिविधि प्रभावित नेपालमा हुने आइसिसी महिला विश्वकप ग्लोबल छनोट खेल्ने सबै टोलीको लाग्यो टुंगो उपचार सहयोगका लागि फुटबलर जीवनको अपिल नेपाल-बंगलादेश अन्तर्राष्ट्रिय रग्बी सिरिज स्थगित आदिल अन्सारीको राष्ट्रिय क्रिकेट टोलीमा पुनरागमन पिएसजीको विजयी यात्रा जारी बार्सिलोनाको एकतर्फी जित म्यानचेस्टर डर्बीमा सिटी विजयी एसिसी एसिया कपः पाकिस्तानविरुद्ध भारतको सहज जित साफ यु-१७ च्याम्पियनसिप: श्रीलंकामा नेपालको पहिलो लक्ष्य सेमिफाइनल पुग्नु

नेपालमा हुने आइसिसी महिला विश्वकप ग्लोबल छनोट खेल्ने सबै टोलीको लाग्यो टुंगो

काठमाडौं । आगामी वर्ष नेपालमा हुने आइसिसी महिला ट्वान्टी-२० विश्वकप ग्लोबल छनोटकामा सहभागी हुने सबै टोलीको टुङ्गो लागेको छ।

सोमबार सम्पन्न इस्ट एसिया-प्यासिफिक छनोटको च्याम्पियन बन्दै पपुवा न्युगिनीले अन्तिम स्थान सुनिश्चित गरेको हो । अब ग्लोबल छनोटमा नेपाल (आयोजक), आयरल्यान्ड, स्कटल्यान्ड, नेदरल्यान्ड्स, थाइल्यान्ड, अमेरिका, जिम्बावे, बंगलादेश, नामिबिया र पपुवा न्युगिनी गरी १० टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

नेपाल र थाइल्यान्ड एसिया, नेदरल्यान्ड्स र स्कटल्यान्ड युरोप, जिम्बाबे र नामिबिया अफ्रिका, अमेरिकाले अमेरिकी क्षेत्रको छनोट पार गरेर ग्लोबल छनोट पुगेका हुन् । यसैगरी बंगलादेश र आयरल्यान्डले सिधै ग्लोबल छनोट खेल्दैछन् ।

बंगलादेश र स्कटल्याण्ड गत संस्करणको विश्वकप खेलेका आधारमा सोझै ग्लोबल छनोटमा प्रवेश गरेका हुन् ।

छनोट आगामी जनवरी १२ देखि फेब्रुअरी ५ सम्म हुनेछ । प्रतियोगिताबाट शीर्ष चार टोली आगामी वर्ष इङ्ल्यान्डमा र वेल्समा हुने महिला ट्वान्टी-२० विश्वकपका लागि छानिने छन् । 


भिडियो
एन्फाले लिग गराए, हामी खेल्न तयार छौं ll President,Himalayan Sherpa Club ll Karma Tshering Sherpa
उमेर समूहदेखि नै किन हार्दैछ नेपाल ?
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II MARQUEE PLAYER , MADHESH UNITED II EWVL