काठमाडौं । अस्ट्रेलियाको डार्विनमा हुने टप एन्ड ट्वान्टी-२० शृंखलाका लागि बंगलादेश ‘ए’ टोलीको घोषणा भएको छ।
बंगलादेश क्रिकेट बोर्डले विकेटकिपर ब्याटर नुरुल हसन सोहनको कप्तानीमा टोली घोषणा गरेको हो ।
प्रतियोगिता डिएक्सी एरिना, टिआइओ रंगशाला र काजालीको एरिनामा अगस्ट १४ देखि २४ सम्म हुँदैछ ।
बंगलादेशले अगस्ट १४ मा पाकिस्तान ‘ए’ सँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यसैगरी नेपाल र बंगलादेशबीचको खेल अगस्ट १६ मा हुनेछ ।
बंगलादेशी टोली
नुरुल हसन सोहान (कप्तान), मोहम्मद सैफ हसन, मोहम्मद नइम, जिशान आलम, महिदुल इस्लाम भुइयाँ, यासिर अली चौधरी, अफिफ हुसेन ध्रुवो, तुफायल अहमद, मोहम्मद मृत्युन्जय चौधरी, रकिबुल हसन, महफुजुर रहमान रब्बी, नइम हसन, मुस्फिक हसन, रिपन मण्डल, हसन महमद
भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video
Deleted video
Deleted video
नेपाली महिला फुटबलको स्वर्णिम पुश्ताको कप्तान को ? कप्तान विवादमा के भन्छन् पूर्व कप्तानहरु ?