असार १२, २०८२ बिहीबार | ०८:४४:०७
डर्टमन्ड समूह विजेता अन्तर्राष्ट्रिय हाप्किडोमा नेपाललाई तीन पदक आर्सनल छाड्दै थोमस पार्टी ट्वान्टी-२० वरियतामा सन्दीप र ललितको छलाङ दीपेन्द्रले छाडे प्रहरीको जागिर लुम्बिनी लायन्सले रिटेन गरेका थप पाँच खेलाडी सार्वजनिक कुशल भुर्तेलको ब्याटिङ वरियतामा सुधार यु-२३ टोलीको मुख्य प्रशिक्षकमा नवीन न्यौपाने लुका मोड्रिच भित्र्याउने प्रयासमा एसी मिलान एन्फा सहायक महासचिवबाट अरुणमान जोशीको राजीनामा डर्टमन्ड समूह विजेता अन्तर्राष्ट्रिय हाप्किडोमा नेपाललाई तीन पदक आर्सनल छाड्दै थोमस पार्टी ट्वान्टी-२० वरियतामा सन्दीप र ललितको छलाङ दीपेन्द्रले छाडे प्रहरीको जागिर लुम्बिनी लायन्सले रिटेन गरेका थप पाँच खेलाडी सार्वजनिक कुशल भुर्तेलको ब्याटिङ वरियतामा सुधार यु-२३ टोलीको मुख्य प्रशिक्षकमा नवीन न्यौपाने लुका मोड्रिच भित्र्याउने प्रयासमा एसी मिलान एन्फा सहायक महासचिवबाट अरुणमान जोशीको राजीनामा

सन्दीपको टिमले जित्यो ब्रिज कपको उपाधि

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेको टोली ब्रिज-११ ले द ब्रिज डिकेट कपको उपाधि जितेको छ ।

विल्सायरस्थित डेभाइज क्रिकेट क्लब मैदानमा भएको दोस्रो मैत्रीपूर्ण खेलमा ब्रिज-११ ले डेभाइज क्रिकेट क्लबलाई १२७ रनले पराजित गर्यो ।

ब्रिज-११ ले प्रस्तुत गरेको ३०७ रनको लक्ष्य पछ्याएको डेभाइज क्रिकेट क्लब १७९ रनमा समेटियो । डेभाइजका लागि थोमस एन्ड्र्यले १०१ तथा लुक ह्याम्बलिनले १० रनको योगदान गरे ।

ब्रिज-११ का मोसेसले दुई तथा कप्तान सन्दीप,अमित, विकाश र मार्क बर्टनले समान एक विकेट लिए ।

त्यसअघि लन्डनमा टस हारेर ब्याटिङको निम्तो पाएको ब्रिज-११ ले ३०६ रनको योगफल तयार पारेको थियो । ब्रिज-११ का लागि दिवस गिरीले ६२, सन्दीप लामिछानेले ५४ र म्यानी गुरुङले ५१ रन बनाए ।

डेभाइजका लागि जर्ज डनफोर्ड, क्यामरुन ली र अल गवले समान दुई विकेट लिए ।


भिडियो
‘नेपालमा गल्फको प्रचुर सम्भावना छ’ TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL II DEEPAK ACHARYA
HIRA KUMARI BHUJEL र DIPA SHAHI लाई फुटबल खेल्न नपाउँदा चोटको भन्दा बढि पीडा II AFC ASIAN CUP
Deleted video
उज्वेकिस्तान प्रस्थान गर्नुअघि के भन्छ्नि साम्बा ll Sabitra Bhandari
MANMAYA DAMAI ।अन्तर्राष्ट्रिय डेब्यू गरिरहँदा गुरुलाई सम्झेँ l DEFENDER, NEPAL NATIONAL WOMENS TEAM
नेपाली क्रिकेट टोली स्वदेश फर्कियो ll NEPAL NATIONAL CRICKET TEAM
KHELADI TALKS WITH AJAY PHUYAL II GAURAV BASNET II TIPTOE SPORTS HUB