काठमाडौं । दक्षिण अफ्रिकाविरुरुद्ध विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा दोस्रो दिनको खेल समाप्ति हुँदा अस्ट्रेलियाले २१८ रनको अग्रता लिएको छ ।
लर्डस क्रिकेट मैदानमा जारी खेलमा अस्ट्रेलिया दोस्रो इनिङमा आठ विकेट गुमाउँदै १४४ रन बनाको अवस्थामा छ । टोलीले यही स्थितीबाट शुक्रबार दोस्रो दिनको सुरुआत गर्नेछ ।
अस्ट्रेलियाका लागि मिचेल स्टार्च १६ र नाथन लायन एक रन बनाएर क्रिजमा छन् । त्यसअघि एलेक्स केरी ४३, मार्नुस लाबुसेन २२ र स्टिभ स्मिथ १३ रन बनाएर आउट भएका थिए ।
दक्षिण अफ्रिकाका लागि कागिरो रबाडा र लुंगी एनगिडीले समान तीन तथा मार्को यानसन र जियान मुल्डरले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर अस्ट्रेलिया पहिलो इनिङमा २१२ रनमै समेटिएको थियो । दक्षिण अफ्रिकाले पनि १३८ रन मात्रै बनाउ सकेपछि अस्ट्रेलियाले ७४ रनको अग्रता लिएको थियो ।
भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
