श्रावण २, २०८२ शुक्रबार | ०३:१२:५८
श्री भगवतीले एनआरटीलाई हरायो मधेशको मार्कीमा निरुताकै निरन्तरता भुटानलाई हराउँदै बंगलादेश पुनः शीर्ष स्थानमा उक्लियो सावित्राको उडान अस्ट्रेलियन लिगतिर एपिएफ र संकटाको जित ललितपुरले गर्या सलिनालाई रिेटेन श्रीलंकामाथि अर्को फराकिलो जित हासिल गर्दै नेपाल शीर्ष स्थानमा उक्लियो श्रीलंकाविरुद्ध नेपाललाई चार गोलको अग्रता नेपाल र श्रीलंका खेल्दै सावित्राको नयाँ यात्रा अष्ट्रेलिया श्री भगवतीले एनआरटीलाई हरायो मधेशको मार्कीमा निरुताकै निरन्तरता भुटानलाई हराउँदै बंगलादेश पुनः शीर्ष स्थानमा उक्लियो सावित्राको उडान अस्ट्रेलियन लिगतिर एपिएफ र संकटाको जित ललितपुरले गर्या सलिनालाई रिेटेन श्रीलंकामाथि अर्को फराकिलो जित हासिल गर्दै नेपाल शीर्ष स्थानमा उक्लियो श्रीलंकाविरुद्ध नेपाललाई चार गोलको अग्रता नेपाल र श्रीलंका खेल्दै सावित्राको नयाँ यात्रा अष्ट्रेलिया

द माइटी साँगाचोकको लगातार दोस्रो जित

काठमाडौं । द माइटी साँगाचोक क्लबले सिन्धुपाल्चोक जिल्लास्तरीय पाँचपोखरी ट्वान्टी-२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ ।

माइटी साँगाचोकले बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साँगाचोक युथ क्लबविरुद्ध आठ विकेटको सहज जित निकाल्यो ।

साँगाचोकले प्रस्तुत गरेको ९७ रनको लक्ष्य माइटी साँगाचोकले ११.४ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो ।

माइटी साँगाचोकका लागि आशोक पौडेलले ३७ बलमा चार छक्का र तीन चौकाको मद्दतले सर्वाधिक ५६ रनको योगदान गरे ।

साँगाचोकका लागि सुदीप बस्नेत र रित गौतमले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको साँगाचोकले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ९६ रनको योगफल तयार पारेको थियो ।

साँगाचोकका लागि रित गौतमले ३६, कप्तान दिनेश श्रेष्ठले १९ र पारश पुरीले १३ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

माइटी साँगाचोकका लागि उत्सव तिमल्सिनाले तीन, सुमन चौलागाईँ र मनिष पराजुलीले समान दुई तथा नवीन सापाकोटाले एक विकेट लिए । 


भिडियो
SABITRA BHANDARI (SAMBA) को उडान AUSTRALIAN LEAGUE तिर II Wellington Phoenix FC सँग सम्झौता II
Nepal Has Got Gems at Every Corner : RAJ GYAWALI II TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL
MANISH DANGI II खेलाडीले कोचसँग म्याच गर्नुपर्छ, कोचले खेलाडीसँग म्याच गर्ने होइन II NEPAL FOOTBALL
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach