जेष्ठ २२, २०८२ बुधबार | ०२:१६:१२
टाइम्स र रोयल विजयी अल फोर बलको युथ एम्बेसडर फेलोशिप कार्यक्रम सम्पन्न बेङ्लुरुले दियो पञ्जावलाई १९१ रनको लक्ष्य गणेश पार्की तेलगु टाइटन्समा अनुबन्ध चेयरम्यान कप चेस बुधबारदेखि बेङ्लुरुविरुद्ध फिल्डिङ गर्दै पञ्जाव ब्रुनो फर्नान्डेजले गरे अल हिलालको प्रस्ताव अस्विकार कीर्तिमानी धावक वैकुण्ठ मानन्धर सम्मानित लुम्बिनीको सानदार जित, रौनक श्रीवास्तवको दोहोरो शतक कर्मचारी खेलकुद प्रतियोगिता बुधबारबाट हुने टाइम्स र रोयल विजयी अल फोर बलको युथ एम्बेसडर फेलोशिप कार्यक्रम सम्पन्न बेङ्लुरुले दियो पञ्जावलाई १९१ रनको लक्ष्य गणेश पार्की तेलगु टाइटन्समा अनुबन्ध चेयरम्यान कप चेस बुधबारदेखि बेङ्लुरुविरुद्ध फिल्डिङ गर्दै पञ्जाव ब्रुनो फर्नान्डेजले गरे अल हिलालको प्रस्ताव अस्विकार कीर्तिमानी धावक वैकुण्ठ मानन्धर सम्मानित लुम्बिनीको सानदार जित, रौनक श्रीवास्तवको दोहोरो शतक कर्मचारी खेलकुद प्रतियोगिता बुधबारबाट हुने

नेपाल र स्कटल्यान्ड प्रतिस्पर्धा गर्दै

फाइल तस्विर।

काठमाडौं । नेपालले सोमबारदेखि सुरु हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ क्रिकेटअन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृंखलाको पहिलो खेलमा घरेलु टोली स्कटल्यान्डको सामना गर्दैछ ।

खेल स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिलमा नेपाली समय अनुसार दिउँसो ३ः४५ मा सुरु हुनेछ ।  यो शृंखलामा नेदरल्यान्ड्स पनि छ ।

हालसम्म नेपाल र स्कटल्यान्डबीच एकदिवसीय अन्तर्राष्ट्रियमा आठ खेल भएका छन् । जसमा नेपालले चार र स्कटल्यान्डले तीन जित निकालेका छन् । एक खेल भने नजिताविहिन भएको छ ।  

नेपाल १२ खेलबाट ६ अंकका साथ पुछारमा छ ।  स्कटल्यान्ड १६ खेलबाट २० अंक जोडेर चौथो स्थानमा छ ।

नेपालले शृखलाअघि बेलायतका विभिन्न काउन्टी क्लब तथा स्कटल्यान्ड ‘ए’ टोलीसँग अभ्यास खेलेको थियो ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II KARATE PLAYER ARIKA GURUNG भन्छिन्ः खेलाडीमा भेदभाव गर्नुहुन्न ।
KHELADI TALKS WITH AJAY PHUYAL II HIMESH RATNA BAJRACHARYA II AUTHOR, SWARNAKATHA NEPALI FOOTBALLKO
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION