चैत्र १४, २०८२ शनिबार | ०६:२९:५७
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

गुजरातले दियो राजस्थानलाई २१० रनको लक्ष्य

काठमाडौं । गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग(आइपिएल) मा राजस्थान रोयल्ससामु २१० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

जयपुरको सवाई मानसिंह रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको गुजरातले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै २०९ रनको योगफल तयार पर्यो ।

गुजरातका लागि कप्तान शुभमन गिलले ५० बलमा पाँच चौका र चार छक्काको मद्दतले सर्वाधिक ८४ रनको योगदान गरे । यसैगरी जोस बटलरले २६ बलमा चार छक्का र तीन चौकासहित अविजित ५०, साई सुदर्शनले ३९ र वासिङ्टन सुन्दरले १३ रन बनाए ।

शुभमनले पहिलो विकेटका लागि साईसँग ९३ र दोस्रो विकेटका लागि जोससँग ७४ रनको साझेदारी गरेका थिए ।

राजस्थानका लागि महेश तिक्क्षणाले दुई तथा सन्दीप शर्मा र जोफ्रा आर्चरले समान एक विकेट लिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो