चैत्र १८, २०८२ बुधबार | १५:१३:२०
एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त

क्यानले सिद्धान्त लोहनीको उपचारका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने

उपचारको क्रममा सिद्धान्त लोहनी ।

काठमाडौं। घरेलु  प्रतियोगिता खेल्ने क्रममा घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीको उपचारका लागि नेपाल क्रिकेट संघ (क्यान)ले ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।

क्यानले बिहीबार हाल भारतको गुरुग्राममा उपचार गरिरहेका लोहनीलाई सहयोग गर्ने निर्णय गरेको हो ।

मधेश प्रदेश क्रिकेट संघको आयोजनामा २०८० जेठ १५ देखि २६ गतेसम्म भएकाे महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताका दौरान सिद्धान्त घाइते भएका थिए । कोशी प्रदेशको प्रतिनिधित्व गरेका सिद्धान्त जेठ १९ गते गण्डकी प्रदेशविरुद्धको खेलमा उनको घुँडा चोट लागेको थियो ।

‘महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताका दौरान घाइते भएका सिद्धान्त लोहनी हालसम्म उपचाररत रहेको जानकारी प्राप्त हुन आएको हुँदा निज खेलाडीलाई औषधी उपचारको लागि यस संघबाट ५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरिएको छ,’ क्यानले भनेको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो