वैशाख १०, २०८२ बुधबार | ०१:१०:२३
एमएम कप क्रिकेट प्रतियोगिता बैशाख १३ गतेदेखि हुने लखनउले दियो दिल्लीलाई १६० रनको लक्ष्य बराबरीमा रोकिए वीरगञ्ज र झापा आर्मीलाई निरास बनाउँदै पुलिस उपाधि नजिक थाइल्यान्ड जाँदै जुडो टोली क्यानले पुरुष क्रिकेट टोली छनोटका लागि ‘कोर क्याम्प’ गर्ने दक्षिण एसियाली क्षेत्रीय युथ टेबल टेनिस बिहीबारदेखि हुने प्लानिङ ब्वाइजले पहिलो पटक अंक बाँड्यो जसप्रीत बुमराह र स्मृति मन्धना विजडनको उत्कृष्ट खेलाडी यामलले पाए ‘ब्रेकथ्रु प्लेयर अफ द इयर’ अवार्ड एमएम कप क्रिकेट प्रतियोगिता बैशाख १३ गतेदेखि हुने लखनउले दियो दिल्लीलाई १६० रनको लक्ष्य बराबरीमा रोकिए वीरगञ्ज र झापा आर्मीलाई निरास बनाउँदै पुलिस उपाधि नजिक थाइल्यान्ड जाँदै जुडो टोली क्यानले पुरुष क्रिकेट टोली छनोटका लागि ‘कोर क्याम्प’ गर्ने दक्षिण एसियाली क्षेत्रीय युथ टेबल टेनिस बिहीबारदेखि हुने प्लानिङ ब्वाइजले पहिलो पटक अंक बाँड्यो जसप्रीत बुमराह र स्मृति मन्धना विजडनको उत्कृष्ट खेलाडी यामलले पाए ‘ब्रेकथ्रु प्लेयर अफ द इयर’ अवार्ड

लखनउको रोमाञ्चक जित

काठमाडौं । लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा मंगलबार कोलकाता नाइट राइडर्सविरुद्ध चार रनको रोमाञ्चक जित दर्ता गरेको छ ।

जितसँगै पाँच खेलमा ६ अंक जोडेको लाखनउ चौथो स्थानमा उक्लिएको छ । पराजित कोलकाता समान खेलबाटचार अंकका सात छैटौं स्थानमा छ ।

घरेलु मैदान इडेन गार्डेन्समा लखनउले प्रस्तुत गरेको २३९ रनको लक्ष्य पछ्याएको कोलकाताले २० ओभर नै ब्याटिङ गरे पनि सात विकेट गुमाउँदै २३४ रन बनायो ।

कोलकाताका लागि कप्तान अजिंक्य रहाणेले ३५ बलमा आठ चौका र दुई छक्काको मद्दतले सर्वाधिक ६१ रनको योगदान गरे । यसैगरी  वेङ्कटेस अय्यरले ४५,  रिंकु सिंहले अविजिवत ३८, सुनिल नारायणले ३० , क्विनटन डी ककले १५ र हर्षीत रानाले अविजित १० रन बनाए ।

रहाणेले तेस्रो विकेटका लागि अय्यरसँग ७१ र दोस्रो विकेटका नारायणसँग ५४ रनको साझेदारी गरेका थिए ।

लखनउका लागि आकाशदीप सिंह, शार्दुल ठाकुरले समान दुई तथा आवेश खान, दग्विेश राठी र रवि विश्नोईले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै २३८ रनको योगफल तयार पारेको थियो ।

लखनउका लागि निकोलस पुरनले ३६ बलमा आठ छक्का र सात चौकाको मद्दतले अविजित ८७ रनको योगदान । यसैगरी मिचेल मार्शले ४८ बलमा ६ चौका र पाँच छक्कासहित ८१ र एडियन मार्करमले ४७ रन बनाए ।

मार्शले पहिलो विकेटका लागि मार्करमसँग ९९ र दोस्रो विकेटका लागि पुरनसँग ७१ रनको साझेदारी गरेका थिए । यस्तै तेस्रो विकेटका लागि पुरन र अब्दुल समादबीच ५१ रनको साझेदारी भयो । समाद ६ रन बनाएर पभेलियन फर्किए ।

कोलकाताका लागि हर्षीत रानाले दुई र आन्द्रे रसेलले एक विकेट लिए ।


भिडियो
POLICE PLAYER SAMIKSHA GHIMIRE BEFORE TAFC VS NPC MATCH IN LUMBINI CUP WOMEN'S FOOTBALL SEMIFINAL
POLICE PLAYER SAHARA LIMBU BEFORE TAFC VS NPC MATCH IN LUMBINI CUP WOMEN'S FOOTBALL SEMIFINAL
ARMY COACH CHAKRA TAMANG BEFORE TAFC VS NPC MATCH IN LUMBINI CUP WOMEN'S FOOTBALL SEMIFINAL
ARMY PLAYER DEEPA RAI BEFORE TAFC VS NPC MATCH IN LUMBINI CUP WOMEN'S FOOTBALL SEMIFINAL
PENALTY SHOOTOUT I TAFC VS NPC I LUMBINI CUP WOMEN'S INTERNATIONAL INVITATIONAL FOOTBALL I SEMIFINAL
HIGHLIGHTS II TAFC VS NPC II LUMBINI CUP WOMEN'S INTERNATIONAL INVITATIONAL FOOTBALL II SEMIFINAL
NPC VS TAFC II POST MATCH CONFERENCE II LUMBINI CUP II FIRST SEMIFINAL II NEPALGUNJ