चैत्र १८, २०८२ बुधबार | १४:४७:३३
एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट महमुदुल्लाहको संन्यास

काठमाडौं। बंगलादेशका अलराउन्डर मोहम्मद महमुदुल्लाहले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट र्सन्यासको घोषणा गरेका छन् ।

३९ वर्षीय महमुदल्लाहले सन् २०२१ मा टेस्ट र गत वर्ष ट्वान्टी-२० अन्तर्राष्ट्रियबाट संन्यास लिइसकेका थिए । अब उनले १८ वर्षे एकदिवसीय अन्तर्राष्ट्रिय करियरलाई पनि विश्राम दिने निर्णय लिएका छन् ,

उनले २३९ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा चार शतक र ३२ अर्धशतकसहित ५ हजार ६८९ रन बनाएका छन् । यस्तै महमुदुल्लाहकाे नाममा ८२ विकेट पनि छ ।

महमुदुल्लाहले सन् २००७ मा श्रीलंकाविरुद्धको खेलमार्फत एकदिवसीय अन्तर्राष्ट्रिय करियर सुरु गरेका थिए । उनले गत महिना न्युजिल्यान्डविरुद्ध आफ्नो करियरको अन्तिम अन्तर्राष्ट्रिय खेल खेले । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो