चैत्र १८, २०८२ बुधबार | १४:४२:४७
एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त

बागमतीको सान्त्वना जित

धनगढी ।  बागमती प्रदेशले मंगलबार  प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सान्त्वना जित हात पारेको छ ।

 समूह ‘ए’ को अन्तिम खेलमा बागमतीले कर्णाली प्रदेशलाई ७९ रनले हरायो ।

फाप्ला मैदानमा बागमतीले प्रस्तुत गरेको एक सय ३१ रनको लक्ष्य पछ्याएको कर्णाली १८.३ ओभरमा मात्र ४१ रनमा सीमित भयो ।

कर्णालीका लागि लक्ष्मी रिमालले १४ रन बनाइन् भने अन्य ब्याटरदे दोहोरो अंकमा स्कोर गर्न सकेनन् ।

बागमतीका लागि आरती बिडारी र विपिशा शाहीले समान  तीन विकेट लिए । त्यस्तै सोनी पाख्रिन, खुशी डंगोल र ज्ञानुका बस्नेतले समान एक विकेट लिए ।

प्रतियोगिता अन्तर्गत बुधबार समुह ‘बी’ का दुई खेलहरु हुनेछन् । पहिलो खेलमा सुदुरपश्चिम प्रदेश र एपिएफ क्लब खेल्नेछन् भने दोस्रो खेलमा प्रदेश दुईले  गण्डकी प्रदेशको सामना गर्नेछ ।


 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो