चैत्र १२, २०८२ बिहीबार | २१:१४:३२
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

स्टुडियो सेभेन क्वार्टरफाइनलमा

काठमाडौं । स्टुडियो सेभेन तारकेश्वर युवा क्लबको आयोजनामा जारी स्युचाटार क्रिकेट लिग इन्डोर टी-१० प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

समूह ‘बी’ अन्तर्गतको खेलमा सोमबार स्टुडियो सेभेनले स्मार्ट ए केयर मिडियालाई ६ विकेटले पराजित गर्यो।

स्मार्टले प्रस्तुत गरेको ४६ रनको लक्ष्य स्टुडियो सेभेनले ६.१ ओरमा एक विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । स्टुडियो सेवनका सन्देश कार्कीले १० रन बनाउनुको साथै तीन विकेट पनि लिए ।

जितसँगै स्टुडियो सेभेन उपविजेताका रूपमा आगाडि बढ्यो । यो समूहबाट किंग्स क्रिकेट एकेडेमीले विजेताका रूपमा क्वार्टरफाइन यात्रा तय गर्यो ।

समुह ’बि’ मै नेक्सस क्रिकेट एकेडेमीले टिम रेन्सुलाई पाँच विकेटले निरास बनायो ।

समुह ’डी’मा थानकोट वारियर्सले सानो स्वर्ग नेपाललाई तीन विकेट, ग्रेट हिमालय क्रिकेट एकेडेमीले पञ्चायन युथ क्लबलाई १२ रनले पराजित गरे । 

यही समूहमा दोहोरो जित दर्ता गरेको मिक्समान्डुले मिक्समाण्डुले पञ्चायन युथ क्लबलाई ३० तथा सानो स्वर्ग नेपाललाई ७९ रनले पराजित गर्यो।

चौथो दिनको खेलपछि समुह ’बि’ बाट किंग्स क्रिकेट र स्टुडियो सेभेन, समुह ’सी’ बाट टिम बिडीएस तथा समुह ’डी’ बाट ग्रेट हिमालय क्रिकेट एकेडेमीले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरिसकेका छन् ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो