पुस २२, २०८१ सोमबार | ०९:४४:२४
पिएसजीलाई ट्रफी डेस च्याम्पियन्सको उपाधि बराबरीमा रोकिए लिभरपुल र म्यानचेस्टर युनाइटेड लगातार दोस्रो जितको लक्ष्यमा एपिएफ नेपाली फुटबलमा यस्तो घटना फेरि दोहोरिरहनेछ गौतम र सुलेखालाई दोहोरो स्वर्ण चित्लाङ च्याम्पियन काठमाडौं किकर्सले एन्फा यु-१६ लिगमा सहभागिता जनाउने आर्मी र पुलिसले अंक बाँडे आर्मी १८ रनले अगाडि बागमती ६८ रनले पछाडि पिएसजीलाई ट्रफी डेस च्याम्पियन्सको उपाधि बराबरीमा रोकिए लिभरपुल र म्यानचेस्टर युनाइटेड लगातार दोस्रो जितको लक्ष्यमा एपिएफ नेपाली फुटबलमा यस्तो घटना फेरि दोहोरिरहनेछ गौतम र सुलेखालाई दोहोरो स्वर्ण चित्लाङ च्याम्पियन काठमाडौं किकर्सले एन्फा यु-१६ लिगमा सहभागिता जनाउने आर्मी र पुलिसले अंक बाँडे आर्मी १८ रनले अगाडि बागमती ६८ रनले पछाडि

पावर प्लेमा जनकपुरको खराब सुरुआत

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सविरुद्ध १२४ रनको लक्ष्य पछ्याइरहेको जनकपुर बोल्ट्सले ब्याटिङ पावर प्लेमा खराव सुरुआत गरेको छ ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा जनकपुरले ६ ओभरको खेल सकिँदा पाँच विकेट गुमाएर ३७ रन बनाएको छ ।

जनकपुरबाट हाल क्रिजमा रहेका योसुवा ट्रम्प र जिम्मी निसमले समान चार रनमा खेलिरहेका छन् । जनकपुरले ओपनरद्वय कप्तान अनिल साह र आसिफ सेखसँगै हर्ष थाकेरलाई पहिलो पावरप्लेमा गुमाएको हो ।

सुदूरपश्चिमका सैब जैब र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए । जनपकुरका हर्ष भने रनआउट भएका थिए । यस्तै, मिलान्थालाई सुदूरपश्चिमका इशान पाण्डेले पभेलियनको दिशा देखाए । सुवास कंसाकारलाई इशानले नै आउट गरे । त्यसअघि

टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १२३ रनको योगफल खडा गरेको थियो ।


भिडियो
TAFC vs Police club | Bholanath Silwal Coach, Police Club POST-MATCH CONFERENCE Women's League
Police club vs TAFC | Krishna Singh Thagunna Coach,TAFC | POST-MATCH CONFERENCE ANFA Women's League
Police club vs Waling | Bholanath Silwal Coach, Police Club POST-MATCH CONFERENCE Women's League
Nepal Police vs Waling | Dilip Thapa Coach walling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
हाम्रो काम विपक्षी आक्रमणलाई रोक्ने मात्र थियो, हारे पनि खुसी छु Sonam lama Coach BYC
मन्त्री चौधरीको गुनासो, ‘मन्त्रालयभन्दा खेलकुद परिषद ठूलो, परिषदभन्दा संघ ठूलो । यस्तो पनि हुन्छ ?’
ललित स्मृति यु–१८ प्रतियोगितामा नेपाल पुलिस क्लबले उपाधि जितेको छ । हेनुहोस पुरस्कार वितरण समारोह